logo

उत्पीडनबाट मुक्त समाजको निर्माण नगरि समाजवादको निर्माण हुदैनः अध्यक्ष यादव

 इसीमाना सम्वाददाता     २०८० भदौ ८ गते ०३: १५ मा प्रकाशित     726   पटक पढिएको

बीरगंज । गणतन्त्र घोषणा भएको १५ वर्ष भएपनि त्यसलाई संस्थागत गर्न नसकिएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन ।

 

समाजवादी मोर्चाको बीरगंजमा शुक्रवार आयोजीत सन्देश सभालाई सम्बोधन गर्दै यादवले यस्ता बताएका हुन । हामीले संम्बिधानमा असहमती जनाएका थियौ त्यो संम्बिधान लागु भएको पनि ८ वर्ष भयो यो ८ वर्षमा संघीयतालाई कार्यान्वयन गर्नकालागि ८ कानून पनि बनन नसकेको उनले चर्चा गरे ।


उनले प्रदेशमा सरकार त छ तर आफनो शासन प्रशासन र न्यायल जस्ता कुराहरु नभएको चर्चा गर्दै गाडी र झण्डा छ त्यसको अलावा कुनै अधिकार नभएको बताए । उनले मधेशमा सरकार छ तर प्रहरी अरुनै छ प्रहरी समाजोनको ऐन बनीसक्दा पनि काम हुन सकेको छैन ।

 

जसपा अध्यक्ष यादवले यो सबै कुरा हेर्दा मुलुकमा संघीयता बिरोधीशक्तिहरु बढदै गएकोमा चिन्ता समेत ब्यक्त गरे । उनले उधोग धन्दाको बिकास भएन सघीयतालाई मजवुत गर्न संघीयता पक्षधर शक्ति एक हुनु पर्ने आवश्यकतालाई पुरा समाजवादी मोर्चाको निर्माण भएको बताए ।

 


अहिलेको सरकार संघीयता कार्यान्वयन गर्ने कानून बनाएर अगाडि बढन सकेन भने अरु कुनै सरकारले त्यो गर्न नसक्ने बताए । अध्यक्ष यादवले उत्पीडनबाट मुक्त समाजको निर्माण नगरि समाजवादको निर्माण नहुने बताए । यो दिशामा अगाडि बढ्नकालागि समाजवादी मोचाृको निर्माण भएको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.