logo

प्रजिअ मार्फत प्रधानमंत्रीलाई एमालेले बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० सावन २३ गते ०४: ४२ मा प्रकाशित     204   पटक पढिएको

वीरगन्ज । नेकपा एमाले पर्साले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सा पर्सामा मार्फत प्रधानमंत्रीलाई मंगलवार ज्ञापनपत्र बुझाएको छ । लामोसमयसम्म भएको सुक्खापनले अहिलेसम्म धान रोपाँई आधा मात्रै गर्न पाएको, सरकारले सिँचाईको उचित व्यावस्थापन नगरको भन्दै मधेसलाई सुक्खाक्षेत्र घोषणा गरी विशेष राहतको व्यावस्था गर्न माग गरेको छ ।

 

त्यस्तै अहिले मधेसमा चापाकलहरु सुक्दै गएको र पिउने पानीको हाहाकार भएको अवस्था रहेकोले पिउने पानीको उचित व्यावस्थापन गर्न तथा अघोषित लोडसेडिङले जनतालाई पर्न गरेको असुविधा प्रति पनि एमालेको ध्यानाकर्षण भएको भन्दै यसलाई शीघ्र समाधान गर्न माग गरेको छ ।

 

साथै किसानले पालेका पशु चौपायामा लम्पी स्किनका कारण गाईभैंसी मरेर नोक्सान भएकोले सरकारले लम्पी स्कित रोग विरुद्धको भ्याक्सिन चाडो भन्दा चाडो उपलब्ध गराउन तथा किसानको मरेको पशुचौपायाको क्षतिपूर्तिको व्यावस्था गर्न समेत माग गरेको छ ।

 

नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्माको नेतृत्वमा गएको टोलीमा नेकपा एमालेका केन्द्रीय सदस्य, अरविन्द सिंह, प्रदेश सभा सदस्य बिना शर्मा वीरगन्ज महानगर सचिव सुन्दर कुर्मी, रन्जु फूयाल ,अमल यादव ,पकाहमैनपुर गाउँपालिका अध्यक्ष अकलेश साह लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.