logo

जसपा पर्साको बैठक सम्पन्न, जिल्ला स्तरीय प्रशिक्षणको आयोजना हुने

 इसीमाना सम्वाददाता     २०८० असार ३१ गते ०८: ४२ मा प्रकाशित     1124   पटक पढिएको

वीरगंज । जनता समाजवादी पार्टी नेपाल पर्साको जिल्ला कार्यकारीणी समितिको पहिलो बैठक जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा होटेल कैलासमा सप्पन्न भएको छ ।

 

बैठकले कुल ८ वटा प्रस्तावहरु माथी छलफल गरि सर्ब सहमतिले निष्कर्ष निकालेको छ ।


बैठकले सबै पालिकाकोलागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ । त्यसतै पालिका कमिटीहरुको बैठक बैठक श्रावण महिना भित्र बसि जिल्ला लाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।

 

भदौ महिनाको पहिलो हप्तामा जिल्ला स्तरीय प्रशिक्षण गर्ने निर्णय भएको जिल्ला सचिव तवरेज अहमले जनाएका छन । जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा ७ सदस्यीय पार्टी प्रवेश समन्वय समिति गठन गरेको छ ।

 

बैठकले ठाकुरराम बहुमुखी क्याम्पसका बिद्यार्थी विशाल शर्माको निधन प्रती शोक प्रस्ताव पारित गरेको छ । बैठकले कार्यकारीणी समितिका सदस्यहरुकालागि लेवी समेत तोकेको छ ।

 

पार्टीका उपाध्यक्षत्र्य अजय चौरासीया, नागेन्द्र यादव र मिथिलेश सिंह , उप सचीवद्वय नुरा आलम अन्सारी र सुनिल कुशवाहा लगायत कार्यकारीणि समिति सदसइहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.