logo

वीरगंजको नर्सिङ क्याम्पसमा एमाले अखिल बिजयी

 इसीमाना सम्वाददाता     २०७९ चैत ५ गते ०९: ५२ मा प्रकाशित     389   पटक पढिएको

वीरगंज। वीरगंज नसिंङ क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै बिजयी भएको छ ।

 

अनेरास्ववियुको तर्फबाट सभापतिमा मनिषा चौधरी सचिवमा सृष्टि तिमल्सिना र कोषाध्यक्षमा अर्चना गुप्ता सहित पुरै प्यानल नै बिजयी भएको छ ।


अनेरास्ववियुले समानुपातिक तर्फ ९१ मत प्राप्त गरेको छ भने नेविसंघले ३० मत पप्त गरेको छ । प्रत्यक्ष तर्फ अनेरास्ववियुका उम्मेदवारले ९१ मत सम्म प्राप्त गरेका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.