logo

माओवादी केन्द्रको २ नम्बरमा आलम

      4/4/2017 गते 00 00 मा प्रकाशित     1067   पटक पढिएको


बीरगंज   २२ चैत्र
नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य बाबुराम कौशीकले माओवादी नेतृत्वको सरकारलले मुलुकलाई लोडसेडिङमुक्त बनाएको बताउनु भयो । उहाँले आउने दिनमा जनता र राष्ट्रको हितमा माओवादी केन्द्रले यसैगरि काम गर्ने बताए  । बीरगंजको वडा नं २ मा आज भएको पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उहाँले बर्गिय पहिचानका आधारमा आम जनता संगठीत हुनु पर्ने उनले बताए  । आफनो पार्टी शोषीत पीडित मधेशी आदीवासी लगायत तमाम महनतकश जनताको हितमा काम गर्ने पार्टी भएकोले आउने चुनावमा आफनो पक्षधरतालाई चिन्न जनतालाई अपिल गरे । भेलामा केन्द्रका नेताहरु रामदरश कुशवाहा शेख चाँद तारा जफर अन्सारी लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए । 
    भेलाले सगीर आलमको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कसिटीको सदस्यहरुमा जाफर अन्सारी,मोदीनी मौलाना महमुद आलम जुवेर आलम लगायत रहेका छन  । त्यसैगरि वाईसीएलको वडाभेला पनि सम्पन्न भएको छ । मिरोज अहमदको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको वाइसिएलका जिल्ला संयोजक ओमप्रकाश गुप्ताले बताए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.