logo

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

 इसीमाना सम्वाददाता     २०८१ असोज ५ गते ०८: १३ मा प्रकाशित     676   पटक पढिएको

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

आतिशीसँगै अन्य पाँच मन्त्री गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन, मुकेश अहलावत र सौरभ भारद्वाजले पनि शपथ लिएका थिए। ७० सदस्यीय दिल्ली विधानसभामा आम आदमी पार्टीका ६४ विधायक छन्।

 

यस्तो अवस्थामा पार्टीभित्रका धेरै विधायकलाई अरविन्द केजरीवालको राजीनामा र आतिशी मर्लेनाको नेतृत्वमा बनेको नयाँ सरकारबाट अपेक्षा थियो।

दिल्ली के उपराज्यपाल विनय कुमार सक्सेना ने आतिशी को दिल्ली के नई मुख्यमंत्री के रूप में शपथ दिलाई।

मिडियामा पनि धेरै विधायकलाई मन्त्री बनाउने चर्चा थियो, तर जब अन्ततः शपथ ग्रहण समारोह भयो, आतिशी मार्लेना समेत आम आदमी पार्टीका ६ जना सदस्यलाई मात्र यो अवसर प्राप्त भयो।


अतिशीले मुख्यमन्त्रीको शपथ लिएपछि पहिलोपटक पत्रकार सम्मेलनलाई सम्बोधन गरेकी छन। अरविन्द केजरीवालले दिल्लीका जनताको जीवन परिवर्तन गरेका छन्। तर भाजपालाई यो मन परेन, केजरीवाललाई जेलमा हालियो पत्रकार सम्मेलनमा उनले भनिन ।


अतिशीले जब केजरीवाल जेलबाट बाहिर आएका छन्, उनले फेरि मुख्यमन्त्रीको काम लिनुको सट्टा जनताको अदालतमा जानु राम्रो हो भनेर सोचेको बताइन ।

दिल्ली की मनोनीत मुख्यमंत्री आतिशी और AAP नेता ने शपथ ग्रहण समारोह से पहले पार्टी के राष्ट्रीय संयोजक अरविंद केजरीवाल के साथ मुलाकात की।

उनले दिल्लीका नागरिकलाई अपिल गर्दै भनीन आगामी ४ महिनामा चुनाव हुन लागेको छ, तपाईँ सबैले केजरीवाललाई भारी बहुमतका साथ फेरि मुख्यमन्त्री बनाउनु पर्छ।

 

आतिशीले भनिन्, म दिल्लीको काम रोक्न दिन्नँ। अरविन्द केजरीवाल अहिले जेलबाट बाहिर आएका छन्। म दिल्लीका जनताको सबै रोकिएका कामहरू उनको निर्देशनमा सम्पन्न गराउने प्रयास गर्नेछु।

Delhi CM Oath ceremony Live Updates: Very emotional moment as Arvind  Kejriwal is longer CM, says Atishi in first speech after taking over top  post | Delhi News - The Indian Express

केजरीवाललाई तोड्न धेरै प्रयास गरियो। आतिशीले भारतीय जनता पार्टी सरकारले अरविन्द केजरीवालविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएकी छिन्। उनीहरूविरुद्ध झुटो मुद्दा दर्ता गरियो। उनलाई छ महिनाको जेल सजाय सुनाइएको थियो। उनीहरूले त्यसलाई तोड्ने प्रयास गरे।


दिल्ली क्याबिनेटमा मन्त्री बनेपछि आम आदमी पार्टीका नेता कैलाश गहलोटले पार्टीका राष्ट्रिय संयोजकका रूपमा अरविन्द केजरीवालको मार्गदर्शन सधैँ रहने बताए।

Atishi Oath-Taking Ceremony: AAP Leader Sworn In As New Delhi CM (Watch  Video) | 🗳️ LatestLY

हाम्रो एक मात्र उद्देश्य पहिले जस्तै दिल्लीका जनताका लागि काम गर्नु र अरविन्द केजरीवाललाई फिर्ता ल्याउनु हो उनले भने ।


आतिशी मार्लेनाले दिल्लीको नयाँ मुख्यमन्त्रीको रूपमा अरविन्द केजरीवालको राजीनामापछि शपथ लिएकी हुन । उनी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री हुन्। आतिशीले हिन्दीमा शपथ लिइन्।

Atishi To Take Oath Today, Will Be Delhi's Youngest Chief Minister

शपथ ग्रहण समारोहअघि आतिशीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उनको निवासमा गएर भेट गरेकी थिइन । महत्त्वपूर्ण कुरा के छ भने, केजरीवालको राजीनामापछि आम आदमी पार्टीको संसदीय दलले अतिशीलाई मुख्यमन्त्री पदका लागि छनोट गरेको थियो।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.