logo

बैरिया बिर्तामा निशुल्क नेत्र शिविर सम्पन्न,५१ जनामा मोतिबिन्दुको समस्या देखियो

      10/14/2020 गते 00 00 मा प्रकाशित     1129   पटक पढिएको

पोखरिया नगरपालिकाको वडा नं ९ बैरिया बिर्तामा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ । जय मा सरस्वती बाल क्लबको आयोजना भएको शिविरमा १ सय ४० जनाको नेत्र परिक्षण गरिएको थियो ।

 

परिक्षण गरिएका मध्य ५१ जनामा मोतीबिन्दु देखा परेको माट्रिका आइ फाउण्डेशनका संयोजक महेश सिंह धामीले जानकारी दिनु भयो । 


माट्रिका आई फाण्उडेशनको प्राविधिक सहयोग शिविर सम्पन्न भएको हो । जसपाका नेता नेजामुदिन समानीको बिशेष पहलमा नेत्र शिविर सम्पन्न भएको हो ।

 

एउटा टोलमा भएको शिविरमा ५१ जना मोतिबिन्दुका बिरामी देखिनुले आँखको समस्या बढदै गएको देखाएको छ । मोती बिन्दु देखिएकाहरुको माट्रिका आई फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने धामीले बताउनु भयो  ।

 

मोतीबिन्दु देखिएका बिरामीहरुको २९ गते अप्रेशन हुने फाउण्डेशनका बरिष्ट प्राविधिक समता साहले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.