logo

मधेशका २९ सिट कसले काहा जित्यो ?

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १० गते ०९: ३१ मा प्रकाशित     867   पटक पढिएको

प्रतिनिधिसभामा मधेस प्रदेशका ८ जिल्लाबाट ३२ सांसदको प्रतिनिधित्व छ । ३२ मध्ये २९ सिटको नतिजा आइसकेको छ भने तीनवटा क्षेत्रको मात्रै परिणाम आउन बाँकी छ। यसपालिको चुनावले मधेसमा २०७४ सालको शक्ति सन्तुलन भत्काएको छ ।

मधेसमा यसपटक कांग्रेस र एमाले दुबै दलले सिट बढाएका छन् । तर, मधेसकेन्द्रित दल र माओवादीले भने धेरै सिट गुमाएका छन् ।

अहिलेसम्म गणना भइसकेका २९ सिटमध्ये कसले कति जितेको छ ? विवरण निम्नानुसार रहेको छ ।

मधेसका ३२ सिटमध्ये २९ सिटको नतिजा –

१. सप्तरी १– नवलकिशोर साह सुडी– जसपा

२. सप्तरी २– सिके राउत–जनमत

३. सप्तरी ३– दिनेशकुमार यादव – कांग्रेस

४. सप्तरी ४– तेजुलाल चौधरी – कांग्रेस

५. सिराहा १– रामशंकर यादव– एमाले

६. सिराहा २– राजकिशोर यादव– जसपा

७. सिराहा ३– लीलानाथ श्रेष्ठ– एमाले

८. सिराहा ४– वीरेन्द्रप्रसाद महतो – जसपा

९. धनुषा १– जसपाको अग्रता

१०. धनुषा २– रामकृष्ण यादव– कांग्रेस

११. धनुषा ३– जुली कुमारी महतो– एमाले

१२. धनुषा ४– महेन्द्र यादव– कांग्रेस

१३. महोत्तरी १– माओवादीको अग्रता

१४. महोत्तरी २– शरतसिंह भण्डारी–लोसपा

१५. महोत्तरी ३– महन्थ ठाकुर– लोसपा

१६. महोत्तरी ४– महेन्द्र कुमार राय– कांग्रेस

१७. सर्लाही १– रामप्रसाद चौधरी– लोसपा

१८. सर्लाही २– माओवादी अग्रता

१९. सर्लाही ३– हरिप्रसाद उप्रेती– एमाले

२०. सर्लाही ४– अमरेशकुमार सिंह – स्वतन्त्र

२१. बारा १– अच्युत प्रसाद मैनाली– एमाले

२२. बारा २– रामसहायप्रसाद यादव– जसपा

२३. बारा ३– ज्वालाकुमारी साह– एमाले

२४. बारा ४– कृष्ण कुमार श्रेष्ठ– एकीकृत समाजवादी

२५. पर्सा १– प्रदीप यादव – जसपा

२६. पर्सा २– अजयकुमार चौरसिया– कांग्रेस

२७. पर्सा ३– राजकुमार गुप्ता– एमाले

२८. पर्सा ४– रमेश रिजाल– कांग्रेस

२९. रौतहट १– माधवकुमार नेपाल– एकीकृत समाजवादी

३०. रौतहट २– किरणकुमार साह– स्वतन्त्र

३१. रौतहट ३– प्रभु साह– स्वतन्त्र

३२. रौतहट ४– देवप्रसाद तिमलसेना– कांग्रेस

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.