logo
Saturday, 28 June 2025, 2:08:46 pm

विवाह पंचमीको दिन ठोरीमा रामसीता विवाह उत्सव मनाइने

      12/14/2020 गते 00 00 मा प्रकाशित     1126   पटक पढिएको

ठोरी गाउँपालिकाको वडा नं १ मा रहेको सीता गुफामा रामसीताको बिवाह उत्सव मनाइने भएको छ । रामजन्मभूमी क्षेत्र बिकास समिति र सीता गुफा पूजा समितिको आयोजनामा बिवाह महोत्सवको आयोजना  गर्न लागिएको हो ।

 

बिवाह पंचमीको अवसरमा पुष ४ गते राम सीताको बिवाह  महोत्सव बनाउन लागिएको स्थानीयले बताएका छन । 

विगत केही वर्षदेखि सीता गुफामा विवाह पंचमीको दिन र राम नवमीको दिन धार्मिक अनुष्ठान संचालन हुँदै आइरहेको छ।

 

गत असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री के. पि .शर्मा ओलीले त्रेता युगका मर्यादापुरुषोत्तम भगवान रामचन्द्रको जन्म ठोरी आसपासमै भएको भन्ने वक्तव्य दिएसँगै ठोरी बिशेष चर्चामा रहेको छ । ठोरीका मन्दीरहरुमा बिभिन्न अनुष्ठानहरुमा हुदै आएको छ ।

 

प्रधानमंत्री ओलीको भनाई पछि त्यस क्षेत्रका नागरिकमा छुटै उत्साह समेत संचार भएको छ ।  ठोरीवासीले पनि प्रधानमन्त्री ओलीको वक्तव्यको स्वागत गर्दै रामको जन्म ठोरीमै भएको हो भन्ने विभिन्न प्रमाणिक तर्कहरु प्रस्तुत गर्दै आइरहेका छ्न् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

पर्सा प्रहरीद्वारा भारी परिमाणमा चरेश बरामद,तस्करीको संजाल तोडी छाडने एसपी मिश्रको उद्घोष

वीरगन्ज । पर्सा प्रहरीले एक मालबाहक ट्रकबट ३१९ किलो लागु औषध  चरेश बरामद गरेको छ।

आर्थिक पत्रकारिता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न

वीरगंज । नेपाल धितोपत्र बोर्डको आयोजनामा र नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा एक दिने अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.