logo

गोली हानी क्याम्पस प्रमुख कुशवाहाको हत्या, शंकास्पद एक पक्राउ, अनुसन्धान गर्दै प्रहरी

 इसीमाना सम्वाददाता     २०८१ असार १ गते ०७: ५६ मा प्रकाशित     167   पटक पढिएको

कलैया । बाराको कलैया उपमहानगरपालिका ५ मा रहेको राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि गोलि प्रहार भएको छ ।

क्याम्पसका प्रमुख कुशवाहालाई अज्ञात समुहले आदर्शकोतवाल गाउँपालिका वार्ड नम्बर ३ बतरामा गोलि प्रहार गरेका हुन् ।

उनको बयोधा मेडिसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

मोटरसाइकलमा सवार ४५ वर्षीय कुशवाहा माथि अज्ञात समूहले आज दिउँसो हरनहिया चौक भन्दा केही पर भटिनिया गाउँ नजिकैको बाटोमा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

घटनामा संलग्न रशेको आशंकमा पहरीले शंकास्पद एक जानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता न्यौपानेले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

खालिस्तानी समर्थक पन्नु हत्याको कथित षड्यन्त्रको बारेमा अमेरिकाद्वारा भारतसंग अनुसन्धानको अपडेट माँग

नयाँ दिल्ली ।अमेरिकाले खालिस्तानी समर्थक गुरपतवन्त सिंह पन्नुको हत्याको कथित षड्यन्त्रको बारेमा भारतीय अनुसन्धानको अद्यावधिकको लागि लगातार भारतलाई दबाब दिएको बताएको छ।

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

समाज

गाउँपालिका बाट सम्पादीत सबै राम्रा नराम्रा कामको जस लिन्छुः अध्यक्ष यादव

बीरगंज । सखुवा प्रसौनी गाउँपालिकामा सर्वाजनकी सुनवाई सम्पन्न भएको छ । श्री दीप नारायण आर्दश उच्च माविको प्राङ्गणमा भएको सुनवाईमा नागरिकले बिभिन्न सरोरका बिषयमा पालिका नेतृत्व समक्ष सवाल गरेका थिए ।

डाँका समाउदा स्थानीयको अवरोध, प्रहरीले गोली चलाउदा दुई घाइते

नेपालगंज । बाँकेमा डाँका चोरी मुद्दामा फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.