logo

प्रहरीद्वारा एक ट्रक मरिच पक्राउ

      12/21/2019 गते 00 00 मा प्रकाशित     1021   पटक पढिएको

बीरगंज ५ पुष ।  प्रहरीले भारत तर्फ निकासी गरिरहेको अवस्थामा एक ट्रक मरिच पक्राउ गरेको छ ।

भंसार राजस्व छली भारत तर्फ लग्दै गरेको मरिच सहित प्रहरीले ना २ ख ९८०२ नम्बरको ट्रक फक्राउ गरेको हो ।

बीरगंजको वडा नं १६ इनर्वा हुदै भंसार राजस्व छली भारत तर्फ अवैध रुपमा मरिच निकासी भइरहेको सूचनाको आधारमा चेक जाँच गर्दा १ सय २० बोरा मरिच पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्रकका चालक सह चालक सबै फरार रहेका छन । ट्रक सहित मरिच आवश्यक कारवाहीकालागि बीरगंज भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

प्रशासकीय अधिकृत साह सहित ६ जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

वीरगंज ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा बिन्दवासीनी गाउँपालिकाका प्रशासकीय अधिकृत सुजित साह सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.