logo

प्रदेश २ को बीरगंजमा संयुक्त राष्ट्रसंघको नमुना सम्मेलन हुने 

      12/17/2019 गते 00 00 मा प्रकाशित     996   पटक पढिएको

बीरगंज १ पौष ।

बैचारिक युवा समाज ले अमेरिकि दुतावास नेपालको सहकार्यमा बिरगंजमा ११ गते  देखी १३ गते सम्म बिरगंज संयुक्त राष्ट्र नक्कल  पहिलो संस्करण आयोजना गर्ने छ । यस् वर्षको एभरेष्ट अन्तराष्ट्रिय नमुना संयुक्त राष्ट्र संघ  को एक हिस्सा को रुपमा  प्रदेश २ बाट सुरु गर्दै । 

बिरगंज संयुक्त राष्ट्र नक्कल  २०१९ मा छलफल हुने विषयहरु   प्रदेश २ मा देखिएका  समस्यामा आधारित  हुनेछन् तर येसैमा मात्र  सिमित भने हुने छैनन्। यो सम्मेलन बहुपक्षिय कुटनीतिक परिवेशमा हुनेछ र सहभागीहरुले कुटनीतिज्ञ एवं राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्नेछन्।

 

यसरी सहभागीहरुले विभिन्न देशका राष्ट्र प्रमुखहरुको भूमिका निर्वाह गर्दै बौद्धिक छलफलमा आबद्ध हुनेछन् र विभिन्न नीतिहरुमा आफ्नो प्रगतिशील, रचनात्मक  विचार र दृस्टीकोणहरु आदान प्रदान गर्नेछन्  जुन उनीहरुको हालको  बिविधतायुक्त परिवेशमा  पनि आधारित हुनेछ।

यस समेल्लनमा धेरै भन्दा धेरै ६० जनाको सहभागीता रहनेछ। वातावरणलाई एकीकृत गर्ने र निर्णय लिने क्षेत्रमा विकास गर्ने, दक्षिण एशियामा महिला विरुद्ध हुने हिंसा अन्त्य गर्ने र दक्षिण एसियामा जीवनको गुणस्तरको विकास गर्ने जस्ता विषयमा छलफलमा आधारित रहने छ ।


शैक्षिक पक्ष बाहेक, सम्मेलनले सहभागीहरूलाई विभिन्न नयाँ  अवसर प्रदान गर्दछ जसले  जीवनको विभिन्न पक्षमा सहयोगी हुन सक्छ र ज्ञानको विस्तार गर्दछ। यसले व्यक्तित्वको विकास र सहभागीहरूको बौद्धिक संरचना पनि मद्दत गर्दछ।

बैचारिक युवा समाज एक गैर सरकारी संस्था हो  । स्थपना भएदेखि नै युवाहरु बौद्धिक सशक्तीकरण गर्ने आधारभूत उद्देश्यका साथ काम गर्दैछ।  सोचका युवाहरूको पोखरी सिर्जना गर्ने लक्ष्यसहित, रोजगार र उद्यमी कौशल विकास गर्दै, यसले नियमित रूपमा युवाहरुको संलग्तामा    कार्यक्रम गर्दै आएको छ। 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.