logo

पत्रकार लामिछानेलाई विभिन्न संस्थाद्वारा सम्मान

      5/9/2018 गते 00 00 मा प्रकाशित     1860   पटक पढिएको

वीरगन्ज, २६ बैशाख । 
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ मा उपाध्यक्षमा निर्वाचित के.सी. लामिछानेलाई विभिन्न संघ संस्थाले बुधबार सम्मान गरेका छन ।

 

उपाध्यक्षमा निर्वाचित लामिछानेलाई पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ र बाराको सिमराबाट प्रसारण हुने रेडियो समर्पणले सम्मान गरेका हुन  । लामिछानेको गृह गाउँ पटेर्वा सुगौली वडा नम्बर २ मा बुधवार एक समारोहको आयोजना गरि उनलाई सम्मान गरिएको हो ।

 

वडा अध्यक्ष विजय गैरे सहितका स्थानीयले खादा, अविर दोसल्ला र सम्मानपत्र सहित सम्मन गरेका हुन । लामिछाने पटेर्वा सुगौली गाउँपालिकाका वडा नं २ गादीका स्थायी बासिन्दा हुन  ।

त्यस्तै बाराको सिमरामा रहेको रेडियो समर्पणले पनि लामिछानेलाई सम्मान गरेको छ । लामिछानेलाई रेडियोका प्रबन्ध निर्देशक संतोष देउजा, समाचार प्रमुख सुप्रिया ढकालले खादा र अविर लगाएर सम्मान गरेका थिए ।

 

नेपाल पत्रकार महासंघ पर्साको पूर्व अध्यक्ष समेत रहेका लामछिाने गएको बैशाख २२ गते भएको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रदेश समितिको निर्वाचनमा चारसय ६४ मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.