logo

यादवको निधनमा  महासंघद्धारा दुःख व्यक्त

      3/30/2017 गते 00 00 मा प्रकाशित     1146   पटक पढिएको

वीरगंज १७ चैत । स्व. पत्रकार काशीनाथ यादवको आज उहांकै जन्मथलो बारा जिल्लाको बेलदारीमा अन्तिम संस्कार गरिएको छ ।
। यसअघि बिहान वहांको पार्थिक शरिरमा नेपाल  प्रेस युनियनले उहांको पार्थिक शरिरमा युनियनको झण्डा ओढाएर सम्मान जाहेर गरेको थियो । 
यसैबीच आजै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले शोक विज्ञप्ति प्रकाशित गर्दैै पत्रकार यादवको निधनले पर्सेली पत्रकारिता जगतमा मात्र नभएर सिंगो पत्रकारिता क्षेत्रलाई अपुरणीय क्षति पुगेको जनाएका छन ।  दृढ र मृदुभाषी स्व. काशीनाथ यादवको निधनले पर्सेली पत्रकारहरुले एउटा सच्चा अभिभावक गुमाएको महसुस गरेको कुरा विज्ञप्तिमा उल्लेख छ । स्व. पत्रकारका तीन छोरा र दुई छोरी छन । उनको काठमाण्डौं स्थित न्युरो हस्पिटलमा निधन भएको थियो । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले समेत विज्ञप्ति निकाली दुःख व्यक्त गरेको छ । ठाराब क्याम्पसमा प्राध्यापन कर्ममा समेत संलग्न यादव लामो समय देखि राजधानीबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र यहांबाट उनकै  सम्पादनमा ब्रहमास्त्र दैनिक समेत प्रकाशित हुदै आएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.