logo

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

      3/28/2018 गते 00 00 मा प्रकाशित     7983   पटक पढिएको

बीरगंज १५ चैत ।
दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ । दाइजो नदिइएकै कारण हत्या गरिएकी चेलीको स्मृतिमा दाइजो बिरोधी संस्था स्थापना गर्ने काम शुरु गरिएको अभियान्ता प्रकाश थारुले बताए ।

२०१६ अक्टोवर १७ तारिखमा पर्साको धोविनी गाउँपालिका वडा नं ५ धोवीनी माइत भएकी रजीया अहमदको दाइजो नदिएकै कारण भारतको दिल्लीमा उनको हत्या भएको थियो ।

 

परिवारका सदस्यहरु मिलेर उनको हत्या गरेको भन्दै दिल्ली प्रहरीले अनुसन्धान गरेको छ  ।

 

हत्या आरोपमा रजीयाका पति प्रहरीको हिरासतमा छन । तिनै रजीयाको स्मृतिमा  फाउण्डेश बनाउन लागिएको थारुले बताए । 


फाउण्डेशनको तर्दथ समिति समेत निर्माण गरिएको उनले जानकारी दिए । फाउण्डेशनको अध्यक्षमा तवरेज अहमद सचिवमा प्रकाश थारु कोषाध्यक्षमा कविता खड्का सदस्यहरुमा के.सी.लामिछाने,महेश अर्याल निला राम, निलम पन्त बिमला गुप्ता,औरन्जेव अहमद  लगायत रहेका छन । भेलाले फाउण्डेशनको तर्दथ कार्यसमिति चयन गरेको अध्यक्ष अहमदले बताए । 

 


फाण्डेशनले हरेक वर्ष दाइजो दिन नसकिएकै कारण पीडित भएका एक जना महिलालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

 

पुरस्कारको राशी अहिलेलाई दश हजारको हुनेछ । पुरस्कार हरेक वर्षको अक्टोबर १७ का दिन बितरण गरिने फाउण्डेशनका कोषाध्यक्ष कविता खडकाले जानकारी दिइन । फाउण्डेशनले दाइजो प्रथाको न्यूनीकरणको क्षेत्रमा मात्र काम गर्ने अध्यक्ष अहमदे बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.