logo

लाभको पद छैन  तैपनि समानीको यात्रा निरन्तर छ

      4/18/2020 गते 00 00 मा प्रकाशित     1562   पटक पढिएको

बीरगंज ६ बैशाख ।
नेजामुदिन समानी जनताकालागि निकै सजिलो नेता । जनताले जाहा आवश्यकता महशुस गर्यो समानी त्यही उपलब्ध । चुनाव नलडेका होइनन । जनमतले साथ दिएन । लाभको कुनै पदमा पुगेका छैनन । राजनीतिक रुपमा पनि स्वच्छ छवी ।

 जनताको चिन्ता लिइरहने समानी कहिले नारायणी अस्पतालको बिकासको मिशनमा निस्कन्छन । कहिले सुधार अभियानमा सहभागि बन्छन । 

उद्धेश्य जनताले राम्रो र भरपर्दो सेवा पाउन । बीरगंज धनकुवेरहरुको नगरि अलिक धम्क्याउन सक्ने दुई चार कायर्कर्ता लगाएर झाकल झुकल गर्न सक्नेहरुसंग उधोगपतिहरु पनि संगत गर्छन ।

 उनीहरुका माध्यमले सामाजिक सेवाको अभियन पनि गरिहाल्छन । तर समानी जस्ता चरित्रका हिसावले उच्चो कद भएका नेताहरु मार्फत सामाजिक सेवाको कर्म गर्ने जाँगर धनकुवेरहरुमा पनि देखिदैन । तर पनि आफनै लयमा समानीको यात्रा निरन्तर छ ।
 
इमानको राजनीतिमा यौवन देखी अहिले सम्म निरन्तर लागि रहेका समानीलाई बिश्वास गर्ने र उनका माध्यमले समाजमा सेवा गर्ने कोही कोही चाही छन । सेवाको लागत ठुलो सानो होइन इच्छाको र पवित्रताको कुरा मुख्य हो ।

 त्यसैको एउटा नमुना  राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौले समानी मार्फत पोखरियामा रहेको जिल्ला अस्पताललाई स्वास्थ्य समाग्री उपलब्ध गराएको छ ।

 ९ थान पिपीई सेट,र बूमेन्स क्रियशन क्लब बीरगंजको तर्फबाट नूतन सरावगीले उपलब्ध गराउनु भएको स्यानेटाइजर,मास्क र केही गोल्वस पोखरिया अस्पताललाई उपलब्ध गराईको छ ।


 नेता समानीले स्वास्थ्य सुरक्षा समाग्री पोखरिया नगरपालिकाका प्रमुख दीप नारयण रौनीयारलाई हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा उपप्रमुख सलमा खातुनको पनि हसभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.