logo

सर्लाहीमा खेलाले बगाएर दूई र पोखरिमा डुबेर थप दुई गरि चारको ज्यान गयो

      7/5/2021 गते 00 00 मा प्रकाशित     485   पटक पढिएको

सर्लाहीमा खोलाले बगाएर दुई जना र पोखरिमा डुवेर थप दुई गरि चार जनाको ज्यान गएको छ । 

आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका–१३ श्रीनगरका ४५ वर्षीय रामचन्द्र महतोको खोलाले बगाएर मृत्यु भएको हो । रामचन्द्र र उनकी श्रीमती ४० वर्षीया रहन्ती देवीको  महोतरीको कान्ती बजारबाट चटपटे बेचेर घर फर्किने क्रममा बाँके खोलाले बगाएको प्रहरीले जनाएको छ ।

 

रामचन्द्रको शव खोलाले बगाएको स्थानभन्दा करिव ५०० मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ । खोलाको बीचमा अड्किएकी रहन्ती देवीलाई भने प्रहरी र स्थानीय मिलेर सकुशल उद्धार गरेका छन् ।

 

यस्तै, कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार साढे ५ बजे घर छेउको पोखरीमा डुबेर पाँच वर्षिया गुड्डी कुमारी रायकोे मृत्यु भएको हो ।

 

आइतबार दिउँसो पौने ३ जबे बलरा नगरपालिका–७ डुमरियामा भारतीय नम्बर बिआर ३० एच ०४३१ नम्बरको मोटरसाइकलको ठक्करबाट बाटोमा खेलिरहेका स्थानीय कल्याण मण्डलका आठ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको छ ।

 

त्यसैगरी, गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरमा नुहाउने क्रममा बगी खोलाले बगाएर सोही ठाउँकी १३ वर्षीया रिभा हजारीको मृत्यु भएको हो ।

 

उनलाई आइाबर बिहान साँढे १० बजेतिर खोलाले बगाएर बेपत्ता पारेकोमा रिभाको प्रहरी र गाउँले मिलेर खोजी गर्ने क्रममा घटनास्थलबाट करिव ५०० मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.