logo

गुण्डा डन मनाङे एकाएक “सेलीब्रेटी” बिना बिभागीय मंत्रीको रुपमा लिए शपथ

      6/12/2021 गते ००: ०० मा प्रकाशित     745   पटक पढिएको

गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङले आज मंत्री पदको शपथ लिएका छन । अहिले उनी सहित अन्य चार जनालाई बिना बिभागी मंत्रीको रुपमा शपथ दिलाइएको छ ।

 

उनले पहिलो पटक पृथ्वी सुब्बा गुरुङको क्याविनेटमा बैशाख १६ मा युवा तथा खेलकुद मंत्रीको रुपमा शपथ लिएका थिए । त्यतीेबेला गुरुङलाई गुण्डा नाइके भन्दै मंत्री बनाउे पार्टी र गुरुङको निकै आलोचना गरिएको थियो ।

 
 मनाङेले मन्त्रीको शपथ लिएसंगै सरकार लामो समय नचल्ने अभिब्यक्ति दिएका थिए । गण्डकी प्रदेश सरकार १० दिनमै अल्पमतमा पर्यो । उसले बिश्वासको मत पाउन सकेन ।

बिश्वासको मत पाउन नसक्ने देखे पछि उनै मंत्री मनाङे बिपक्षी गठबन्धनमा सामेल भए । जेठ २८ गते गण्डकी प्रदेश सरकारबाट बाहिरिएका मनाङे जेठ २९ गते हुदा नेपाली मिडियामा“सेलीब्रेटी” भइसकेका थिए ।

 

नेपालको मुलधारको मिडियाले अव गुण्डा भन्न छाडेर सेलीब्रटी भन्दै मनाङेको प्रशंसा शुरु गरेको छ ।  

हिजो पृथ्वी सुब्बा गुरुङको सरकारमा मनाङे सामेल हुदा आलोचना गर्नेहरु नेकपा एमालेलाई धारे हात लगाएर सत्तोसराप गर्नेहरु अहिले मनाङेको भक्तिभाव र  प्रशंसामा लिन छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.