logo

सुखी नेपाली समृद्ध नेपाल होइन दुःखी नेपाली र दरिद्र नेपाल भएको छः अध्यक्ष यादव

      5/10/2021 गते 00 00 मा प्रकाशित     471   पटक पढिएको

यो तीन वर्षम समावेशीतालाई समाप्त पार्ने खेल भएको जसपाका संघीय परिक्षदका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । प्रतिनिधि सभामा बिश्वासको मतका बिषयमा भएको छलफलमा भाग लिदै यादवले यस्तो बताउनु भएको हो । उहाँले आफैले भंग गरेको प्रतिनिधि सभामा कुन नैतीकताको आधारमा बिश्वासको मत माग्न आउनु भएको हो भन्दै प्रश्न गर्नु भयो । 

 


मधेश आन्दोलनको बेलामा दुई चार आप खसेको अभिब्यक्ति दिनु भएको थियो के अहिले त्यही दुई चार आप खुवाउनु हुन्छ मधेशीहरुलाई ?
नागरिकता बिधयक संसदमा कनि टेबुल भएन यो मुलत मधेशीको मात्र नसोच्नुहोस यो देश भरिको समस्या भएको यादवले बताउनु भयो ।


पूर्व प्रशासक हरु लगाएर सांसदको अपहरण हुदा मुद्धा समेत दर्ता हुन सकेन यस्तोमा सुशासन कसरी हुन्छ । बलात्कार दलीत हिंसाका घटना भएका छन राज्यको पहिलो कर्तब्य जनताको जिउ ज्यानको रक्षा गर्नु हो तर सरकार त्यसमा असफल रहेको उहाँले बताउनु भयो ।

 

सेटिङ प्रणाली बाट चल्ने शासन ठिक होइन लोकतन्त्र बिधि र प्रणालीमा चल्ने शासन पो ठिक हुने उहाँले बताउनु भयो ।


संघीयता समावेशीता धर्म निरपेक्षता आथिर्क बिकास र समृद्धिको सवाल आजको आवश्यकता हो प्रधानमंत्रीले सुखी नेपाली समृद्ध नेपाल भन्दा आश त जागेको थियो अहिले त दुःखी नेपाली र दरिद्र नेपाल भएको बताउनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.