logo

हामी पक्ष वा बिपक्षमा लाग्दैनौः महन्थ ठाकुर 

      5/10/2021 गते 00 00 मा प्रकाशित     456   पटक पढिएको

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफनो दल बिश्वासको मतको पक्ष बिपक्षमा कतै नलाग्ने बताउनु भएको छ । प्रतिनिधि सभा प्रधानमंत्री के.पी .ओलीले राख्नु भएको बिश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्दै नेता ठाकुरले आफनो पार्टी तटस्थ रहने बताउनु भएको हो । 


उहाँले आफूहरु बिभेदमा परेको आफना साथीहरु लुकेर बस्नु परेको जेलमा रहेको अवस्थामा आफूले मत नदिने बताउनु भएको हो । रेशम चौधरी यही संसदमा देखिनु पथ्र्यो नेता ठाकुरले भन्नु भयो यो संबिधान प्रतिको हामीले स्वामित्व लिने वतावरण बनेको छैन । यही संबिधानमा रहेको कमीका कारण अहिले मुलुकमा समस्या आएको बताउनु भयो ।

 

उहाँले संबिधान सशोधनको कुरा त आयो तर त्यसको प्रारुप प्रष्ट छैन । अहिले बेरोजगारी बढेको छ महगी बढेको छ कोरोनाको कहर झन बढदै गएको छ यस्तोमा हाम्रो स्रोत र साधनको समुचीत उपयोग हुनु पर्छ । फेरी पनि हामी यो   प्रस्तावको पक्ष वा बिपक्षमा रहदैनौ । हामी तपाईहरुसंगै बस्न चहान्छौ तर हाम्रो अवस्था त्यस्तो छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.