logo

चुनाव हुन सक्ने भन्दै कांग्रेस  नेता रिजालद्वारा कार्यकर्तालाई संगठन निर्माणमा जुटन निर्देशन

      2/12/2021 गते 00 00 मा प्रकाशित     666   पटक पढिएको

नेपाली कांग्रेसका नेता रमेश रिजालले कार्यकताृलाई निर्वाचनकोलागि ब्यवस्थित हुन निर्देशन दिनु भएको छ । उहाँले आज पर्सा जिल्लाको क्षेत्र नं ४ को कालिकामाईमा कार्यकर्तालाई प्रशिक्षण दिदै यस्तो निर्देशन दिनु भएको हो । 
उहाँले बैशाखमा निर्वाचन हुन सक्ने सक्ने भन्दै कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनु भएको हो । उहाँले निर्वाचनमा जनताबाट निर्वाचित हुन पनि पार्टी बलियो र मजबुत बनाउनु पर्ने कुरामा जोड दिनु भयो । 


 पर्साको निर्वाचन क्षेत्र नं. ४ को कालिकामाई गाउँपालिकामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा  क्षेत्र भरिका वडाका सभापति, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको थियो ।


क्षेत्रीय सभापति रमेश पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधि बशिष्ठनारायण कुर्मी, बृहस्पति श्रेष्ठ, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव लगायतका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले  प्रशिक्षण दिएका थिए ।


 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.