logo

सम्बिधान अपुरो छ सशोधन  परिमार्जनहुनु पर्छः प्रदेश सभा सदस्य गिरी

      9/19/2020 गते 00 00 मा प्रकाशित     798   पटक पढिएको

जसपाका नेता तथा पर्सा क्षेत्र नं ३ को खाका प्रदेश सभाका सदस्य प्रहलाद गिरीले नेपालको सम्बिधान २०७३ लाई मधेशका नागरिकले स्वामित्व नलिएको बताउनु भएको छ ।

 

सम्बिधान जारी हुदै गर्दा मधेशमा मान्छेको लाश ढल्दै गरेको स्मरण गर्दै नेता गिरीले सम्बिधान बिभेदपूर्ण छ शहिदको सपना सकार भएको छैन । उहाले अपुरो रेहको सम्बिधानमा संशोधन आवश्यक रहेको र आफनो पार्टीले त्यो लडाई जारी राखीरहेको बताउनु भयो ।

 

उहाँले देशको मुल कानूनको रुपमा रहेको सम्बिधनलाई सबै क्षेत्रका नागरिकले स्वामित्व लिनसक्ने गरि संशोधन परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । पकाहा मैनपुर गाउँपालिकामा रहेको शहीद शत्रुघ्न पटेलको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा नेता गिरीले शहीदको शालीमा अविर टिका गाउने तर उनीहरुको योगदानको कदर नगर्ने प्रवृति बढदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो ।

 

गत वर्ष प्रदेश सरकारका तर्फबाट शहीद पटेलेको नाममा पार्क निर्माणकालागि ५० लाख रुपैया निकासा भएपनि गाउँपालिकाले काम नगार्नले त्यो रकम फ्रिज भएको थियो । पटेल पार्क बनाउन जाँगर नचलाउने गाउँपालिका अध्यक्षलाई आज कार्यक्रममा अतिथि आश्न ग्रहण गराइएपनि मन्तब्य भने राख्न नदिएको बताइएको छ । 

कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम, बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी,, पकहा मैनपुर गा पा का अध्यक्ष बिजय चौरसिया, उपाध्यक्ष कुशुमी देवी, जसपा पर्सा अध्यक्ष रामनरेश यदव,राजेशमान सिंह , शशीकपुर मिया,अधिवक्ता सुरेन्द्र कुर्मी,  सल्लाउद्धिन अहमद लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.