logo

पाँच हजार चार सय पचपन्न जना व्यक्तिमा कोरोना संक्रमित निको भई घर फर्किए

      5/15/2021 गते 00 00 मा प्रकाशित     583   पटक पढिएको

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४ सय ५५ जना व्यक्तिमा कोरोना संक्रमित निको भई घर फर्किएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ३३ हजार १८ संक्रमित निको भई घर फर्किएका छन । 
स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १७ हजार ९सय ७१  जनाको पीसीआर र ५ सय ७७  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १ सय ६७   जना संक्रमित पुष्टि भएका छन्। पिसिआरबाट ८ हजार ४६ र एन्टीजेन विधिबाट १ सय २१ संक्रमित पुष्टि भएका हुन्।

 

२४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ। 
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७ सय ४० पुगेको छ।  ६ सय ७५ जना व्यक्ति क्वारेन्टाइनमा छन्। 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.