logo

मंत्री साहद्वारा बर्थिगं सेन्टरको उद्घाटन

      2/26/2021 गते 00 00 मा प्रकाशित     1012   पटक पढिएको

 पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वार्ड न. –३ जयमँगलापुरमा रहेको नवनिर्मित बर्थिग सेन्टर  भवनको उद्घाटन गरिएको छ ।

 

शुक्रबार  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश न २ का अध्यक्ष तथा शहरी विकास मन्त्री प्रभु साहले भवनको उद्घाटन गर्नु भएको हो ।  

 

गाउँपालिकाको  ६० लाखको लागतमा    बर्थिगं सेन्टर निर्माण भएको हो ।  भवनमा  ६ ओटा कोठाहरु रहेका छन ।

 

भवन उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रभु हजरा , केन्द्रीय सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य जयप्रकाश थारु,पदुम्न चौहान  चौहान,डा.बिश्वम्भर  शर्मा ,प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद, गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता , गाउँपालिका उप प्रमुख मोदीना खातुन, वडा अध्यक्ष विनोद साह कानु ,, लगायत  राजनितिक दलका प्रतिनिधि, गाउँपालिकाका कर्मचारि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.