logo

पर्सगढीमा निशुल्क नेत्र शिविर सम्पन्न १ सय ३२ मा मोतिबिन्दु देखियो

      10/12/2020 गते 00 00 मा प्रकाशित     805   पटक पढिएको

इसिमाना संवाददाता

वीरगन्ज २६ असोज २०७७

आज जसाहिबदरबार सेवा संस्थान र जसपा नेपाल को पर्सागढी नगर कार्य समिति को संयुक्त आयोजनामा पर्सागढी नगरपालिका वडा नं. ५ पंचरूखी को श्री नेपाल राष्ट्रिय नि.मा.विधालयमा नि:शुल्क आँखा शिविर माट्रिका आई फाउन्डेसनको सहयोगले संचालन गरेको छ । जसमा ३३१ जना महिला तथा पुरूषले आफ्नो आँखाको परीक्षण गराएका थिए । जस मध्ये १७५ जनाको आँखामा मोतियाबिन्दु देखिएको छ । उनीहरूको यही कार्तिक १५ गते देखि नि:शुल्क मोतियाबिन्दुको अप्रेशन गरिनेछ । शिविर कार्यक्रममा प्रदेश सभा सदस्य प्रल्हाद गिरी , राजेश मान सिंह ,जिल्ला का वरिष्ठ नेताहरू प्रेम बाबु पटेल , सुन्दर कुर्मी , शशिकपूर मियाँ , मुस्तकिम मियाँ, उमेशलाल सहनी,मुकेश द्धिवेदी , आमोल यादव , शशि पाण्डे माट्रिका आई फाउन्डेसन का महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे । शिविर जसपा पर्सागढी नगर अध्यक्ष नितेश मिश्राको बिशेष सक्रियता मा संचालन भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.