logo

पटेलनगरमा निशुल्क नेत्र शिविर ४१ जनामा मोतियाबिन्दको समस्या

      10/2/2020 गते 00 00 मा प्रकाशित     833   पटक पढिएको

बीरगंज महानगरपालिकाको वडा नं २४ को पटेलनगरमा शुक्रवार बिहान निशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २५ जनाको नेत्र परिक्षण गरिएको थियो ।

 

नेत्र परिक्षण गरिएका मध्य ४१ जनामा मोतियाबिन्दको समस्या देखिएको माट्रिका आई फाउण्डेशनका संयोजक महेश सिंह धामीले बताउनु भयो । पत्रकार राधेश्याम पटेलको संयोजनामा शिविरको आयोजना गरिएको थियो ।

 

पटेल नगर टोलका मात्र  १ सय २५ जनाको नेत्र चेकजाँच भएकोमा ४१ जनामा मोतियाबिन्दको समस्या देखिएको हो । मोतियाबिन्द भएका ४१ जनाको माट्रिका आई फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने जनाएको छ ।

 

फाउण्डेशनले चश्मा लगायतका अन्य आवश्यक सामाग्री भने शुपथ मूल्यमा उपलब्ध गराउने धामीले बताउनु भयो । 
पटेलनगरमा नेत्र शिविर संचालन भएकोमा स्थानीयले खुशी ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.