logo

कोरोना जितेर २८ जना बीरगंज हेल्थ केयर अस्पतालबाट घर फर्किए

      8/14/2020 गते 00 00 मा प्रकाशित     1223   पटक पढिएको

बीरगंजमा २८ जनाले कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर घर फर्किएका छन । नारायणी अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयर अस्पतालबाट शुक्रवार साँझ २८ जना बिरामीहरु कोरोना जितेर डिस्चार्ज भएका हुन ।  

 

डिस्चार्ज हुनेमा साढे २ वर्षका एक बालक र तीन महिला सहित २८ जना रहेका छन । संक्रमणमुक्त हुनेमा नारायणी एफएमका स्टेशन प्रवन्धक क्रान्ति साह समेत रहनु भएको छ । 


कोरोना जितेर घर फर्किनेहरुमा अधिंकाश बीरगंज महानगर भित्रकै नागरिक रहेका छन । 


 तीन जना पर्साको सखुवा प्रसौनी गाउँपालिकाका रहेका छन् । त्यस्तै बारा जिल्लाको आदर्श कोत्वाल गाउँपालिकाका पनि एक जना डिस्चार्ज भएका छन् । संक्रमण मुक्त भएका हरुलाई अस्पतालका चिकित्सकले विधाई गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.