logo

पर्सामा थप ३४ जना संक्रमीत थपिए, संक्रमीतको संख्या १ हजार १ सय ४४ पुग्यो 

      8/12/2020 गते 00 00 मा प्रकाशित     904   पटक पढिएको

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले बुधवार साँझ सार्वजनीक गरेको थ्रोट स्वाबको पिसआर परिक्षणको रिपोर्ट अनुसार ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

जसमा बारा जिल्लाका १ र पर्साका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोक हो । ३४ जना मध्य छिपहरमाई गाउँपालिकाका २ जना रहेको छ । अरु सबै  बीरगंज महानगरपालिकाका हुन । 

 

थपिएका सङ्क्रमित मध्ये अधिक्तम  कन्टयाक्ट ट्रेसिङमा परेका हुन । नेपाल रेल्वे माध्यामिक बिद्यालयमा कन्टयाक्ट ट्रेसिङका आधारमा संकलन भएको स्वाबको परिक्षणमा  ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुको उमेर समुह ७ वर्ष देखी ६२ वर्ष रहेको छ । संक्रमीत मध्य १० जना महिला रहेका छन । 


सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. ९ रानीघाट, श्रीपुर, वडा नं. १० घडीअर्वा पोखरी, वडा नं. ११ पानिटंकी, वडा नं. ६ माइस्थानका रहेका छन् ।

 

त्यसैगरि पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ का दुई जना र बाराको प्रसौनी गाउँपालिकाका वडा नं. १ का एक जनापनि सङ्क्रमित भएका छन् । पछिल्लो परिणाम संगै पर्सामा कुल संक्रमीतको संख्या १ हजार १ सय ४४ पुगेको छ ।  पुष्टि भएका मध्य १५ जना भारतीय नागरिक रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.