logo

कोरोना भाईरस संक्रमण फैलिनबाट रोक्ने उपायहरु 

      6/6/2020 गते 00 00 मा प्रकाशित     1191   पटक पढिएको

डा.निरज सिंह
बरिष्ठ फिजिसियन 

अहिलेको समय को चुनौती भनेको बढी भन्दा बढी केस पत्ता लगाउने र समाजमा रोग फैलिन नदिने !!!

  • बिरगंज नाकाबाट झन्डै ५०० जना प्रती दिन नेपाल छिर्ने गर्छन्  र नरायणी आस्पताल बिरगंजले आफ्नो सम्पूर्ण शक्ति लगाएर काम ग¥यो भने, प्रत्येक दिन २५० जना जती पीसीआर परीक्षण गर्न सक्छ । पीसीआर कीट र भीटिएमको कमी त्यतिकै छ । पीसीआर गर्नै पर्ने नम्बर १ सूचक बाहिरबाट आएका नेपाली दाजुभाई दिदीबहिनीहरू हुन् । तर, अहिले हाम्रो सरकारले नयाँ नयाँ सूचकहरू दिएको छ्, जस्तै काठ्मान्डौ छिर्न पीसीआर अनिवार्य निगेटिभ चहिन्छ । अदालतमा मुद्दा सुनुवाइको लागि पीसीआर निगेटिभ, लोकसेवाको परिक्षा दिनको लागि पीसीआर निगेटिभ, ठुलो ठुलो, सभाहरू गर्न जस्तै, बिधान सभा, सांसद भवन भित्र प्रवेश गर्न् पीसीआर निगेटिभ, यस्ता धेरै नियमहरू छन् । उपत्यका बाहिर काम गर्ने चिकित्सकहरूलाई यो दवाव झेल्न कती कठिनाई छ ? सायद यो सरकारको कल्पना भन्दा माथिको बिषय होला ! 
  • सरकारलाई एउटा समाधानको बाटो 

नागढुङ्गा र फर्पिङ मा एक एक वटा क्वारेन्टिन र को पीसीआर प्रयोगशाला स्थापना गर्ने । रेपोर्ट निगेटिभ आए राजधानी प्रेवेश्, पोजिटिभ आयो भने  क्वारिन्टिन प्रवेश गर्ने । अदालत को न्याधिस हरू ले विश्वव्यापी पूर्व सावधानी (मास्क, हात धुने, अनुहार ढाक्ने) लिएर मुद्दा सुनुवाइ गर्ने । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.