logo

नशामुक्त बिहार बनाउन मानव साङ्ग्लो

      1/25/2017 गते 00 00 मा प्रकाशित     1248   पटक पढिएको

माघ ९ रक्सौल/ भारतको बिहार राज्यमा  त्याहाको सरकारले रक्सीको बेचबिखन र उपभोगमा प्रतिवन्ध लगाएको छ । बिहारको नितिश सरकारको यो अभियानलाई नशनमुक्त समाज निर्माणको अभियान भनिएको छ । नशामुक्त समाज निर्माणकालागि बिहार बिशाल मान साङगलो बनाइएको छ ।

जनवरी २१ का दिन राज्यसाङ्ग्लो बनाइएको थियो । जसमा दुई करोड विहारी जनता सहभागी रहेका अनुमान गरिएको छ । शनिवारको मानव शृङ्खला करिब ११ हजार २ सय ९२ किलोमिटर रहेको विहार सरकारले जानकारी गराएको छ । यसैक्रममा  रक्सौल आसपासमा पनि मानव साङ्ग्लो बनाइयो । रक्सौल, रामगढवा, सुगौली, मोतीहारी, पटना तथा विहारका हरेक जिल्लाको गाउँगाउँका मुख्य सडकमा मानव साङ्ग्लो  बनाइएको थियो ।

मानव शृङ्खलाको समयमा भारतबाट नेपाल तथा नेपालबाट भारत आउजाउ गर्ने सवारी साधनलाई करिब १ घण्टा रोकिएको रक्सौल अनुमण्डलका श्री प्रकाशले बताए । मानव साङ्ग्लो मा राष्ट्रिय जनता दल, जनता दल युनाइटेड, काङ्ग्रेस, भारतीय जनता पार्टीलगायत अन्न पार्टीका नेता तथा कार्यकर्ता, विद्यालयका शिक्षक तथा विद्यार्थी, सामाजिक कार्यकर्ता एवं सर्वसाधारणले भाग लिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.