logo

निषेधाज्ञा उल्लंघन गर्नेहरु गिरफ्तार पछि रिहा

      6/9/2021 गते 00 00 मा प्रकाशित     523   पटक पढिएको


स्थनीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले केही मान्छेहरुरुलाई नियन्त्रणमा लिएर साँझ सम्झाई बुझाई छाडेको छ  । 

बीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा अत्यावश्यक सेवाबाहेकका अन्य मालसामानहरूको पसल सञ्चालन गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

 

 कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरी पसल सञ्चालन गरेको पाइएकोले  उनीहरुलाइृ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता  ओम प्र । काश खनालले जारकाी दिनु भयो ।

 

उनीहरुलाई  अब उप्रान्त निषेधाज्ञा अवधिभर पसल नखोल्ने शर्तमा सम्झाइ बुझाइ गरी छाडिएको उहाँले जानकारी दिनु भयो ।

 

प्रहरीले  बीरगंज महानगर पालिका वडा नं १६ का उपेन्द्र साह, राहुल साह,रितेश महतो,आर एन सर्राफ,दीपक सर्राफ,संजय कुमार सोनार, सन्तोष श्रेष्ठ,सभम गुप्ता,जाहिल मिया,जितेन्द्र प्रसाद रौनीयार,नागेश्वर बानिया र  बिश्वनाथ प्रसाद रहेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.