logo

शेयर बिवादका कारण सालोद्वारा ब्यवसायी भिनाजुको हत्या भएको खुलासा

      2/12/2021 गते 00 00 मा प्रकाशित     743   पटक पढिएको

धनुषाका ५४ वर्षिय ब्यवसायी प्रोद रेग्मीको हत्यामा उनकै सालोको हात रेहेको रहस्योदघाटन भएको छ । माघ १३ गते रेग्मी  धनुषामाको क्षिरेश्वरनाथ नगरपालिका – ७ स्थित सञ्चालित क्षिरेश्वर डिष्टिलरीमै मृत अवस्थामा फेला परेका थिए । रेग्मी सुत्ने कोठामै उनको शव फेला परेको थियो । 


उदयपुरको त्रियुगाका स्थायी बासिन्दा रेग्मीको  हत्या धनुषा क्षिरेश्वरनाथ नगरपालिका – ७ दुर्गा टोल वस्ने वर्ष ३५ का निरज खातीले गरेको अनुसन्धानबाट खुलेको हो । खाती रेग्मीका सालो हुन । उनलाई प्रहरीले शुक्रवार पत्रकार सम्मृलन गरि सार्वजनीक गरेको हो । 

 

डिष्टटलरीमा शेयरको कारण रिसबी राखी खातीले भिनाजु रेग्मीलाई अत्यधिक मदिरा खुवाई बाँसको लठ्ठीले टाउकोमा प्रहार गरि हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिनु भयो  ।


पक्राउ परेका मृतक रेग्मीका सालो खातीलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको डीएसपी मिश्रले बताउनु  भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.