logo

शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण

      1/29/2017 गते 00 00 मा प्रकाशित     1049   पटक पढिएको

वीरगञ्ज, १६ माघ । माघ १६ सहिद दिवसको अवसरमा नेपाली काँग्रेस नगर कार्यसमितीले आइतबार नारायाणी उपक्षेत्रीय अस्पतालमा परिसरमा रहेको सहिद थीरबम मल्लको शालिकमा फूलमाला अर्पण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । नगर सभापति भोला कलवारको नेतृत्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति सुरेन्द्र चौधरी, सन्तोष सिंह, राजकृष्ण अमात्यलगायतले उपस्थिति रहेको थियो ।

 

साथै समितीले गण्डकमा रहेको स्व. तेजबहादुर अमात्यको सालिकमा समेत माल्यार्पण गरी श्रञ्जाञ्जली अर्पण गरेको छ । यसैगरी नेपाली काँग्रेस नगर समितीका पूर्व सभापति महमद सहाबुदिनको संयोजकत्वमा गण्डकमा रहेको तेजबहादुर अमात्यको सालिकमा माल्र्यापण तथा नारायणी उपक्षेत्रिय अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.