logo

सेफर वीरगञ्जलाई चेक हस्तान्तरण

सेफर वीरगञ्जलाई चेक हस्तान्तरण

      1/19/2017 गते 00 00 मा प्रकाशित     1395   पटक पढिएको

वीरगञ्ज, ६ माघ । सिद्धार्थ बैंक, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डौंले आज एक समारोहबीच सेफर वीरगञ्जलाई चेक हस्तान्तरण गरेको छ । उक्त चेकहरु सेफर वीरगञ्जका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मालाई बैंकका वीरगञ्ज शाखा प्रबन्धकहरुले चेक हस्तान्तरण गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, स्थानीय बैंकर्स, इन्स्योरेन्स कम्पनी, नागरिक समाजको संयुक्त पहलमा गठित सेफर वीरगञ्जले वीरगञ्ज नगरलाई सुरक्षित राख्न सिसिटिभी जडान, विस्तार तथा मर्मत सम्भार गर्दै आएको
छ ।
कार्यक्रममा वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले यस्ता आर्थिक सहयोगले सिसिटिभी परियोजनालाई अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो । साथै बैंकर्सहरुले सेफर वीरगञ्ज परियोजनालाई अघि बढाउने तर्फ प्रतिबद्धता व्यक्त गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष अनिल अग्रवाल, कोषाध्यक्ष रविन्द्र बरनवाल, सचिव मनोज दासको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.