logo

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

इसीमाना सम्वाददाता     बीरगंज १८ माघ २०७७   652   पटक पढिएको

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।
 बीरगंज यूनाईटेड र जिल्ला फूटबल संघ बारालाई ० ( २ गोलले जित हासिल गरेको हो। पहिलो  हाफमा अगाडि  बीरगंजका जर्सी नं १४ का कृपा चौधरीले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए।

 

दोस्रो हाफमा बीरगंजका जर्सी नं १२ चतुर्धन चौधरीले अर्को गोल गरी बिजय सुनिश्चित गरेका थिए। आजको खेलमा जिल्ला फूटबल संघ बाराको जर्सी नं ११  का देवमणी चौधरी मैन अफ दि म्याच घोषित भएका थिए।

 

 
भोलीको खेल आयोजक संस्था समता समाज नेपाल निचुटा पर्सा र गढी माई यूथ एकाडेमी अपौनी पर्सा बीच हुने आयोजक संस्थाले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।

व्याडमिण्टन प्रतियोगितामा नेपाल प्रहरीको जित 

अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित व्याडमिण्टन प्रतियोगितामा नेपाल प्रहरीले जित हासिल गरेको छ । वीरगन्ज भन्सार कार्यालय परिसरमा आज बिहान आयोजित प्रतियोगितामा भन्सार कार्मचारीको टिमलाई नेपाल प्रहरीको टिमले २–० को सोझो सेटमा पराजित गरेको हो ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

बहुदरमाईको प्रकोप ब्यवस्थापन कोषमा सिद्धार्थ बैंकले दियो दुई लाख

सिद्धार्थ बैंक लिमिटेड बहुदरमाई शाखाले  बहुदरमाई नगरपालिकालाई दुई लाख रुपैया सहयोग प्रदान गरेको छ ।

बिश्रामपुरमा  छापामारी गरि प्रहरीद्वारा ७० किलो गाँजा बरामद , कारोवारी कलवार फरार

प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं ९ बिश्रामपुरमा एक घरमा छापमारी गरेर ७० केजी लागू औषध गाँजा बरामद गरेको छ ।

पर्सागढीमा बन्द भए पसलहरु,ज्यानको मायाले पालना हुदै निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना कहरमा अक्सिमिटरको कालोबजारी गर्ने तिवारी प्रहरी हिरासतमा

कोरोना महामारीको समयमा बढी मूल्यमा अक्सिमिटर विक्री गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.