logo

सार्वजनिक भयो " म तिम्रो माया"

      886   पटक पढिएको

 

फाल्गुण ९ 

वीरगञ्ज | वीरगञ्जमा निर्माण भएको अर्को नयाँ म्युजिक भिडियो आज सार्वजनिक भएको छ । वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो । म तिम्रो माया नाम गरेको सो भिडियोको निर्देशन रोहित चौधरीले गरेका छन् भने यस भिडियोमा रोहित चौधरी र न्यान्सी श्रेष्ठको मूख्यअभिनय रहेको छ । यसैगरि सो भिडियोमा सहायक पात्रका रुपमा बिक्की र अनिशा मोक्तान रहेका छन् । आज भएको सो भिडियो सार्वजनिकिरण कार्यक्रमको प्रमुख अतिथी सानो पाइला बचत तथा ऋण रहकारी संस्थाका शाखा अधिकृत तसबिरन खातुन रहनुभएको थियो भने विशिष्ट अतिथिमा  प्राध्यापक दिपक शाक्य, चर्चित मोडेल युवराज केशरी, मिस्टर वीरगञ्ज २०१६ निर्मल सर्राफ, मिस वीरगञ्ज २०१६ ख्याती शमा, गायकहरुमा चन्दन प्रजापति, अनुप तिवारी, रविन्द्र क्षेत्री, द लिड इन्टरटेन्मेन्टका राहुल रौनियार लगायतको उपस्थिती रहेको थियो ।
कायृक्रमको सहजकिरण रेयान कायस्थले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मनोरञ्जन

अनलाईन बेली डान्स सिक्ने अवसर बिनु शाक्यले शुरु गर्ने भइन कार्याशाला

नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै  कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन ।

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्यो

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

हसाउँदा हसाउँदै नेप्ग्याजम सगरमाथामा  

नेपाली कलाकारिता क्षेत्रमा पृथक कलाले हाँसो छर्दै संसारभरका नेपालीहरुको मनमस्तिस्कमा बस्न सफल रहेको नेप्ग्याजमले  सगरमाथाको कालापत्थरमा स्ट्याण्डप कमेडी कार्यक्रम गर्ने तयारी गरेको छ ।

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

वीरगंजमा सम्पन्न सञ्चारकर्मीहरुको भेलाले रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्यीय चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरेको छ ।

कोरोनापछि पनि नमस्कार गर्ने चलन लाई निरज्तरता दिन महानायकको आग्रह

नेपाली रजतपटका महानायक राजेश हमालले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिनु भएको छ

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

नयाँ शैक्षिक सत्रमा शुल्क नबढाउन नीजि शिक्षालयलाई बिद्यार्थीको अपिल ,सुरक्षा मापदण्ड नभई बिद्यालय संचालन नगर्न माँग 

निषेधाज्ञाका कारण बन्द रहेका बिद्यालयहरुलाई नयाँ शैक्षीक सत्रको शुल्क नबढाउन आग्रह गरेका छन ।

बीरगंजमा रक्तदान १२ महिला सहित १ सय ३३ जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल र बीरगंज युवा समाजद्वारा फरक फरक स्थानमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३३ जनाले रक्तदान गरेका छन ।

नारायणी अस्पताललाई अग्नी ग्रुपद्वारा पन्ध्र लाख बराबरको उपकरण हस्तान्तरण

 नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई उपकरण सहयोग गरेको छ ।

एमबिबिएस अध्ययनरत छात्रलाई ठोरी गाउँपालिकाले दियो प्रोत्साहन छात्रबृति

ठोरी गाउँपालिका ४ गुम्बालाइनका एमबिबिएस  अध्ययनरत विद्यार्थी अशोक लामालाई गाउँपालिकाले छात्रवृत्ति स्वरुप र १ लाख ५० हजार सहयोग गरेको छ ।

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.