logo

वीरगञ्जमा ‘नेपाल आइडल’ को अडिसन शुरु

नेपाल आइडल     नेपाल आइडल   1106   पटक पढिएको

 

वीरगञ्ज, २१ माघ । वीरगञ्जमा शुक्रबार देखी ‘नेपाल आइडल’ को अडिसन शुरु भएको छ । वीरगञ्ज–१४ रानीघाट स्थित ज्ञान वाटीका माध्यमिक विद्यालय परिसरमा शुक्रबारदेखी नेपाल आइडलको अडिसन शुरु भएको आयोजक संस्था एपी वान टेलिभिजनका वीरगञ्ज ब्युरो प्रमुख जितेन्द्र साहले बताए । अडीसनमा बारा, पर्सा, रौतहट, मकवानपुर लगायतका जिल्लाका सहभागीता रहेको नेपाल आइडलको इभेन्ट कोर्डिनेटर विनोद ओझाले बताए ।

 

अडिसनको निर्णयक समुहमा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका छन् । नेपाल आइडल गायन प्रतियोगितको अडिसनमा १६ देखि ३० वर्ष उमेरका नेपाली नागरिकले मात्रै निःशुल्क प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मनोरञ्जन

अनलाईन बेली डान्स सिक्ने अवसर बिनु शाक्यले शुरु गर्ने भइन कार्याशाला

नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै  कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन ।

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्यो

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

हसाउँदा हसाउँदै नेप्ग्याजम सगरमाथामा  

नेपाली कलाकारिता क्षेत्रमा पृथक कलाले हाँसो छर्दै संसारभरका नेपालीहरुको मनमस्तिस्कमा बस्न सफल रहेको नेप्ग्याजमले  सगरमाथाको कालापत्थरमा स्ट्याण्डप कमेडी कार्यक्रम गर्ने तयारी गरेको छ ।

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

वीरगंजमा सम्पन्न सञ्चारकर्मीहरुको भेलाले रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्यीय चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरेको छ ।

कोरोनापछि पनि नमस्कार गर्ने चलन लाई निरज्तरता दिन महानायकको आग्रह

नेपाली रजतपटका महानायक राजेश हमालले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिनु भएको छ

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

नयाँ शैक्षिक सत्रमा शुल्क नबढाउन नीजि शिक्षालयलाई बिद्यार्थीको अपिल ,सुरक्षा मापदण्ड नभई बिद्यालय संचालन नगर्न माँग 

निषेधाज्ञाका कारण बन्द रहेका बिद्यालयहरुलाई नयाँ शैक्षीक सत्रको शुल्क नबढाउन आग्रह गरेका छन ।

बीरगंजमा रक्तदान १२ महिला सहित १ सय ३३ जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल र बीरगंज युवा समाजद्वारा फरक फरक स्थानमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३३ जनाले रक्तदान गरेका छन ।

नारायणी अस्पताललाई अग्नी ग्रुपद्वारा पन्ध्र लाख बराबरको उपकरण हस्तान्तरण

 नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई उपकरण सहयोग गरेको छ ।

एमबिबिएस अध्ययनरत छात्रलाई ठोरी गाउँपालिकाले दियो प्रोत्साहन छात्रबृति

ठोरी गाउँपालिका ४ गुम्बालाइनका एमबिबिएस  अध्ययनरत विद्यार्थी अशोक लामालाई गाउँपालिकाले छात्रवृत्ति स्वरुप र १ लाख ५० हजार सहयोग गरेको छ ।

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.