प्रदेश नं. २को मन्त्री परिषदको बैठक आज सागर नाथ वन विकास परियोजनाको कार्यालयमा सम्पन्न भएको छ
बीरगंज २५ कात्र्तिक । आइ.टी.महासंघ नेपाल मध्यमांचल क्षेत्रीय कार्यालयले बीरगंजका प्राबिधिक आइ.टी.तर्फ अध्यनरत बिद्यार्थीहरुका लागि सुचना प्राविधिका बारे हयाकिङ्ग र सेक्युरिटी सम्बन्धी एक दिने तालीम सम्पन्न गरेको छ ।
आगलागि भइहालेमा आगलागिबाट धनजनको क्षति कम होस् भनेर जापानीज टेक्नोलोजीमा तयार भएको ‛फायरस्क्यु’ नामको अग्नि नियन्त्रक नेपालको आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा आइसकेको छ ।