logo

नविन कटुवालको ‘तिरीमीरी झ्याई ’ सार्वजनिक 

गायक नविन कटुवालको नयाँ गित ‘तिरीमीरी झयाइ ’ सार्वजनिक भएको छ ।

1 month ago

ईश्क मोहब्बत जिन्दाबादको शुभ मुर्हूत सम्पन्न

बीरगंज २३ मंसिर । ईश्क मोहब्बत जिन्दाबाद नामक भोेजपुरी फिल्मको शुभ मुर्हूत आज गहवामाई मन्दिरमा भएको छ ।

1 month ago

संस्कृति जोगाउँदै वीरगन्जका युवा

‘उता धर्ना, आन्दोलन र नाकाबन्दी छ । यता हामी गीत गाएर बसिरा’छौँ ।’ उनीहरूबीच संवाद हुन्थ्यो, ‘साथीहरू पेट्रोल सप्लाई गरेरै लखपति भैसके । हामीचाहिँ रमाइलोमै मस्त ।’

2 months ago

नेपाली चलचित्रमा डेब्यु गर्दै युवराज केशरी

वीरगञ्ज विगत ५ वर्षदेखि मोडेलिङ्ग क्षेत्रमा क्रियाशिल रहेका नायक युवराज केशरी चाँडै नयाँ अवतारमा देखिने भएका छन् ।

3 months ago

युवराजको अर्को म्यूजीक भिडियो आउने

बिरगंज२४असाढ/  राजपाका राष्ट्रीय उपाध्यक्ष सरेन्द्र कुर्मीले शनिवार एक समारोहकावीच श्री राधिका मुभी प्रा.लि.को  उदघाटन गरेका छन।

6 months ago

क्षेत्रीको ए सानी काली कान्छीको म्यूजीक भिडियो आउने

वीरगञ्ज  । प्रिय तिमीलाई म भन्ने गीतबाट चर्चामा आएका  गायक रविन्द्र क्षेत्रीको नयाँ गीत “ए सानी काली कान्छी”को म्युजिक भिडियो असार २३ गते शुक्रबार सार्वजनिक गरिने भएको छ ।

6 months ago

शुक्रबार आउँदै अनुपकी सानी नानी

वीरगञ्ज ्रवीरगञ्जका रोमान्टिक गायन क्षेत्रका अर्का प्रतिभाशाली गायक अनुप तिवारीको नयाँ गीत सानी नानीको भिडियो प्रिमियरका लागि तयार भएको छ ।

6 months ago

ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

काठमाडौँ, १२ जेठ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ ।

7 months ago

युवराजलाई उनी मन पर्यो

वीरगञ्ज ्र पछिल्लो समय आफ्नो अभिनयको जादुले नेपाल भरिनै चर्चित हुन सफल मोडल युवराज केशरीको नयाँ म्युजिक भिडियो “मलाई उनी मन प¥योे ” मियरका लागि तयार भएको छ ।

8 months ago

 सकिन मायालाई पाउन युट्युब च्यानल मार्फत सार्वजनिक

वीरगञ्ज, १८ वैशाख चाहेको व्यक्तिलाई मन पराउनु तर भन्न नसक्ने व्यथालाई गायक चन्दन प्रजापतिले शब्दमा वर्णन गर्दै गीतको रुप दिएका छन् ।

8 months ago

बलिउडमा प्रख्यात कलाकार विनोद खन्नाको निधन

मुम्बई, १४ वैशाख । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ ।

8 months ago

मिशाल बनाउँदै गायकद्वय तिवारी र मिश्र 

वीरगञ्ज, ६ वैशाख । पछिल्लो समय रोमान्टिक गायकका नामले परिचित गायक तथा संगितकार अनुप तिवारीले सफलता अर्को खुड्किला पार गरेका छन् ।

9 months ago

सकिन मायालाई पाउन सार्वजनीक हुने

वीरगञ्ज, ४ बैशाख र माया पछिको बिछोडलाई शब्दमा वर्णण गरि रचिएकोे गीत “सकिन मायालाई पाउन” प्रिमियरका लागि तयार भएको छ ।

9 months ago

बारामा खाना महोत्सव सम्पन्न

बाराको सिमरामा आयोजना गरिएको ‘बारा खाना महोत्सव’ सफलता पूर्वक सम्पन्न भएको छ । नयाँ बर्ष २०७४ को अवसरमा चैत ३१ गते बाट आयोजना गरिएको महोत्सब हिजो सम्पन्न भएको हो ।

9 months ago

एक मिशालको भिडियो सार्वजनिक 

वीरगञ्ज, २६। चैत पछिल्लो समय निकै नै चर्चामा रहेको गीत एक मिशालको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।

9 months ago

कपीललाई नवजोतले पनि छाड्ने

एजेन्सी । भारतीय चर्चित कमेडियन टिभी रियालीटी शो कमेडी नाइट्‌स विथ कपिलबाट पूर्व क्रिकेटर नवजोत सिंह सिद्धू पनि निस्कने भएका छन्।

9 months ago

 नयाँ वर्षको सौगात सीमरामा सडक खाना महोत्सब 

सीमरा ११ चैत । सडकमै खाऔ सडकमै रमाऔ’ भन्ने नारा सहीत होटल ब्याबसायी संघ सिमराले ‘बारा सडक खाना महोत्सब’ गर्ने भएको छ ।

9 months ago

असनमा इकोज् इन द भ्याली सङ्गीत महोत्सव हुने

काठमाण्डौ १२ चैत्र । स्थानीय सामुदायिक सस्थाहहरु असन सेवा समिति, मछिन्द्र क्लब, झि युवा समूह र कान्तिपुर काठमाडौँ लियो क्लब द्वारा संयुक्त सहकार्यमा कान्ता डब डबको सामाजिक पहल ’सङ्गीतकारका लागि सङ्गीतकारले इकोज् इन द भ्याली सङ्गीत महोत्सव महोत्सव आयोजना गरेको छ ।

10 months ago

धोकेबाज ब्वाइफ्रेण्डलाई ‘देखाइदिने’ युवतीको अनौठो काइदा

आफुले प्रेम गरेको मानिसले धोका दिँदा कसको मन छिया छिया नहोला रु धोकेबाजको बदला लिन, धोकेबाजलाई देखाइदिन, वा विगतका प्रेम सम्बन्धका यादहरु भुलाउनका लागि मायालुहरुले अनेक जुक्ति निकाल्छन् ।

10 months ago

निखिल उप्रेतीको  युनिट देश दौडाहामा

चलचित्र ‘निर्भय’रिलिजको संघारमा रहेको छ ।यहि शुक्रबार देश भरका सिनेमा प्रदर्शनमा आउन लागेको ‘निर्भय’ युनिट अहिले देश दौडाहा निस्केको छ ।

10 months ago

वीरगंजमा भोजपुरी फिल्म अवार्डको आयोजना गरिने 

वीरगंज, ७ चैत्र । माँ राधिका इंटरनेशनल मुभिज प्रालिले वीरगंजमा पहिलो चोटी भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागेको छ ।

10 months ago

कलाकारहरुलाई सम्मन गरिने 

वीरगञ्ज, ०५ चैत ्र उत्कृष्ट प्रतिभाको सम्मान र संरक्षण गर्ने उदेशयले आयोजना हुन गइरहेको वीरगञ्ज युथ स्टार अवार्डस्को पहिलो चरण अर्थात उद्घाटन सत्र आज सम्पन्न भएको छ ।

10 months ago

सार्वजनिक भयो " म तिम्रो माया"

फाल्गुण ९  वीरगञ्ज | वीरगञ्जमा निर्माण भएको अर्को नयाँ म्युजिक भिडियो आज सार्वजनिक भएको छ । वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो ।

11 months ago

वीरगञ्जमा ‘नेपाल आइडल’ को अडिसन शुरु

वीरगञ्जमा शुक्रबार देखी ‘नेपाल आइडल’ को अडिसन शुरु भएको छ । वीरगञ्ज–१४ रानीघाट स्थित ज्ञान वाटीका माध्यमिक विद्यालय परिसरमा शुक्रबारदेखी नेपाल आइडलको अडिसन शुरु भएको आयोजक संस्था एपी वान टेलिभिजनका वीरगञ्ज ब्युरो प्रमुख जितेन्द्र साहले बताए ।

11 months ago

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

11 months ago

राजनीति

बन्दकर्ताहरुद्वारा वीरगन्जमा दुईवटा गाडीमा तोडफोड 

वीरगन्ज राजधानी संघर्ष समितिले आज आह्वान गरेको बन्दले जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले बिहानैदेखि वीरगन्जको विभिन्न चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोको विरोधमा आज वीरगन्ज बन्दको आह्वान गरेको हो । यस्तै बन्दकर्ताहरुले बिहिबार  बिहान दुईवटा गाडीमा समेत तोडफोड गरेका छन् । वीरगन्जको घण्टाघरमा बा १२ च ७३६५  सुजुकी कार र र ना ४ च ८०३१ नम्बर नम्बरको टाटा सूमो बन्दकर्ताहरुले तोडफोड गरेका हुन् ।

घण्टाघरमा बा¥हौ दिनपनि अनशन जारी

प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई बनाइनु पर्ने माग राखेर शुरु गरिएको रिले अनशन मंगलवार १२ औ दिन पनि जारी छ । 

दशौ दिनको रिले अनशनमा हिन्दु परिषदको सहभागिता

हिन्दू परिषद नेपाल पर्साले आइतवार प्रदेश नं.२ को राजधानी बीरगंज हुनु पर्ने माँग गर्दै आएको आन्दोलनमा एक्यबद्धता जनाएको छ । 

सातबुँदे माग राख्दै नेविसंघद्वारा हस्ताक्षर अभियान शुरु 

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले शैक्षिक मुद्दामा विभिन्न सातबुँदे माग गर्दै बिहिबारदेखि वीरगंजको घण्टाघरमा हस्ताक्षर संकलन कार्य शुरु गरेको छ ।

आधा आकाश

महिलाहरुको अधिकारको पक्ष नेपाल दक्षीण एशियामै अगाडि

महिलाहरुको अधिकार सुरक्षीत गर्ने बिषयमा नेपालको सम्बिधान र कानून दक्षीण एशियामै सबैभन्दा अग्रस्थानमा रहेको बिज्ञहरुको भनाई छ ।

हाफ म्याराथनमा महतो प्रथम

बीरगंज २८ फाल्गुन । नारीको सहभागीता, खेलकुदमा अग्रता’ भन्ने नाराको साथ वीरगंजमा हाफ म्याराथन २०१७ सम्पन्न भएको छ । वीरगंज जेसीज, पहल नेपाल र नयाँ नेपाल सेवा केन्द्रकोले नारीहरुको मात्र सहभागिता रहने गरि हाफ म्याराथनको आयोजना गरेको हो ।

समाज

सोनाम ल्होसारको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना 

तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा वीरगन्जमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । टाँसी थर्वालिङ्ग गुम्बा समितिको आयोजनामा शुक्रबार गौतम माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरापालिकाका मेयर विजय सरावगीले पानसमा बक्ति बालेर उदघाटन गरेका थिए ।

वडा अध्यक्ष तिवारीद्वारा चामल र अण्डा वितरण 

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडाका शीतलहर पीडित ८० घरपरिवारलाई वडा अध्यक्ष पवन तिवारीले आफ्नो व्यक्तिगत खर्चमा सेमरा टोलमा पाँच किलो चामल र पाँचओटा अण्डाको दरले ८० घरपरिवारलाई राहत वितरण गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ५ मा विजयी भएका वडा अध्यक्ष तिवारीले लगातारको शीतलहरले जनजीवन प्रभावित हुदै गएपछि वडा नम्बर ५ को सेमरा टोलवासीलाई राहत स्वरुप अण्डा र चामल वितरण गरेका हुन् ।

बीरगंजका चौपाया कालीकामाई गाउँपालिकामा छाडियो

वीरगंजमहानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ ।

थारु समुदायले भब्य रुपमा मनाए माघी महोत्सव (तस्विरहरु सहित)

सोमबार वीरगञ्जमा थारु समुदायले भब्यरुपमा माघी महोत्सव सम्पन्न गरेका छन । थारुहरुको नयाँ वर्ष थारु संवत २६४२ तथा माघेसंक्रन्तीको अवसर पारेर वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा माघी महोत्सव गरिएको थियो ।

खेलकुद

कबड्डी प्रतियोगितामा  विद्या सदन, कंचनजंघा र गौतम विजयी

वीरगन्जमा शुक्रबार देखि शुरु भएको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा दोस्रो दिन विद्या सदन, कंचनजंघा र गौतम माविले विजयी भएका छन् ।

मारु मेमोरियल क्रिकेट प्रतियोगिता हुने 

लायन केशव मारुको स्मृतिमा आयोजना गरिने दोश्रो लायन केशव मारु मेमोरियल इन्टर स्कूल १ दिवसिय क्रिकेट प्रतियेगिताको बुधवार ब्यानर अनावरण गरिएको छ । 

सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जित्यो 

नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। थाइल्यान्डको ट्रेडथाइ मैदानमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

वातावरण संरक्षणर सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा -नगर प्रमुख डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले वातावरण संरक्षण र सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा रहेको बताएका छन् । 
Editor in chief

K.C. Lamichhane

kc@esimana.com

For Advertisement

Nabin Karki

9845035860

marketing@esimana.com

Contact Us

Simana Media Pvt. Ltd. Shreepur 14, Birgunj

Contact: 9855020497

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.