सर्वोच्च अदालतले नेकपा एमाले ब्यूताउने फैसला गरेकोमा बीरगंजमा फैसलाको भब्य स्वागत गरिएको छ ।
नेकपा निकट अखिल नेपाल महिला संघ पर्साको बिस्तारित बैठकले १ सय ५९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
जनता समाजवादी पार्टी पर्साको भातृ सङ्गठन समाजवादी यूवा सङ्घ पर्सा पूर्नगठन भएको छ ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकी, सेढामा नेकपाले आयोजना गरेको सभामा बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु नेकपामा प्रवेश गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति मरिहत्ते गरे पनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताउनु भएको छ ।
प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश अहिराजले बाराको परवानीपुरका ७१ वर्षिय लक्ष्मी साह सोनारको घरमा पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको ।
प्रदेश नं.२ सरकारका भौतीक योजना तथा पूर्वाधार मंत्री जितेन्द्र सोनलले प्रदेश सरकारले कोभिडकालमा प्रदेशका संचार माध्यम र संचारकर्मीलाई राहत उपलब्ध गराउन नसकेकोमा दुःख ब्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेसका नेता रमेश रिजालले कार्यकताृलाई निर्वाचनकोलागि ब्यवस्थित हुन निर्देशन दिनु भएको छ ।
नेकपा विभाजित भएपछि प्रदेश २ का स्थानीय तहमा निर्वाचित बहुमत जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाण्डौमा कम्युनिष्टहरुको रमिता रहेको बताउनु भएको छ । उहाँले काठमाण्डौको पोलमा ठुलो पोष्टरमा प्रधानमंत्री झुण्डीनु भएको छ ।
नेपाली कांग्रेसको बगहीमा भइरहेको पार्टी प्रवेश तथा आम सभामा नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्यले सम्बोधन गर्नु भयो । उहाँले संघर्षको कार्यक्रम साथ जनताको बीचमा आउने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले सिफारिश गरेका मध्य तीनजनालाई सद्यसयताबाट बन्चित गर्ने निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
वीरगंजबाट नेकपा प्रचण्ड माधव समूहका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
ठोरी गाउँपालिकामा नेकपाको कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउँपालिका कमिटीका सचिव गोविन्द प्रताप श्रेष्ठको अध्यक्षतमा भएको भेलामा नेताहरुले बर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गरेका थिए ।
प्रधानमंत्री के.पी.ओलीको संसद बिघठनको कदमका बिरुद्ध सडकमा आन्दोलन गरिरहेका राजनीतिक दलहरु निर्वाचनको तयारीमा पनि उत्तिकै सक्रियतापूर्वाक लागेका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ । पर्साको क्षेत्र नम्बर १ को परवानीपुरमा, क्षेत्र नम्बर २ को भेला सुगौलीमा सम्पन्न भएको छ । त्यस्तै पर्साको पोखरिया नगरपालिकामा पनि १५१ सदस्यीय प्रतिगमन विरुद्धको संघर्ष समिति गठन गरिएको छ ।
नेकपा पर्साका अध्यक्ष प्रभू हजराले नेकपाका अध्यक्ष एवं प्रधानमंत्री के.पी.ओलीको लोप्रियताबाट तर्सिएकाहरुले पार्टी भित्रैबाट षडयन्त्र गर्दा संसद बिघठनको निर्णय भएको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली ले नेतृत्व गर्नु भएको नेकपाले जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस पर्साले ४५ औं मेलमिलाप दिवसको अवसरमा पर्सामा चिया पान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश २ सरकारसँग दृढ दृष्टिकोण र इच्छाशक्ति नभएको आरोप प्रदेश सभा सदस्यहरुले नै लगाएका छन् । जसले गर्दा प्रदेशमा पछौटेपन हटाउँदै जन चाहना अनुसार विकासका काम हुन नसकेको उनीहरुको ठहर छ ।
प्रतिनिधि सभा बिघठनको बिरुद्ध जसपा पर्साले बीरगंजमा प्रर्दशन गरेको छ । संसद बिघठन असम्बैधानिक भएको भन्दै त्यसलाई सच्याउन माँग गर्दै जसपाले प्रर्दशन गरेको हो ।
राप्रपाका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा लोभ लालच देखाई सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र भईरहेको आरोप लगाउनु भएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टीले बीरगंजमा भब्य प्रर्दशन गरेको छ ।
बबरमहल बैठकले नेकपाको प्रचण्ड नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।
नेकपाको बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकले पर्सा नेताहरुलाई पनि केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।