logo

मंत्री साहद्वारा बर्थिगं सेन्टरको उद्घाटन

धर्मेन्द्र यादव     बीरगंज १४ फाल्गुण २०७७   432   पटक पढिएको

 पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वार्ड न. –३ जयमँगलापुरमा रहेको नवनिर्मित बर्थिग सेन्टर  भवनको उद्घाटन गरिएको छ ।

 

शुक्रबार  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश न २ का अध्यक्ष तथा शहरी विकास मन्त्री प्रभु साहले भवनको उद्घाटन गर्नु भएको हो ।  

 

गाउँपालिकाको  ६० लाखको लागतमा    बर्थिगं सेन्टर निर्माण भएको हो ।  भवनमा  ६ ओटा कोठाहरु रहेका छन ।

 

भवन उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रभु हजरा , केन्द्रीय सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य जयप्रकाश थारु,पदुम्न चौहान  चौहान,डा.बिश्वम्भर  शर्मा ,प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद, गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता , गाउँपालिका उप प्रमुख मोदीना खातुन, वडा अध्यक्ष विनोद साह कानु ,, लगायत  राजनितिक दलका प्रतिनिधि, गाउँपालिकाका कर्मचारि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

स्वास्थ्य

पर्सामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ,उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको अपिल

पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको बिभिन्न स्थानबाट संकलन गरिएको स्वाव परिक्षण पछि ६ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको हो । 

पिपरामा चौथो पटक रक्तदान, रक्तदानको माध्यमले गर्दै आएको सेवाको महानगर प्रमुख सरावगीद्वारा प्रशंसा 

युवा समाज पिपरा  द्वारा चौथो पटक आयोजीत रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान गरेका छन । 

इन्दुशंकर चिनी उधोगले दुर्गन्ध फैलायो, दुर्गन्ध नियन्त्रणको माग गर्दै स्थानीयले बुझाए ज्ञापन

सर्लाहीको हरिवनमा संचालीत चीनीमिलबाट निस्कने दुर्गन्धका कारण अप्ठयारोमा परेका स्थानीयले दुर्गन्ध नियन्त्रण गर्न माँग गर्दै हरिवन नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।

बीरगंजको छपकैयामा निशुल्क नेत्र तथा दंन्त परिक्षण ६० जनामा मोतिबिन्दु फेला , निशुलक अप्रेशन गरिने

समुदाय  प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजनामा वडा नं छपकैयामा २ मा  निशुल्क आखा तथा दन्त शिवीर कार्यक्रम सम्पन्न भएको छ ।

पर्साका दुई चिकित्सकहरु ‘राष्ट्रीय स्वास्थ्य’ सम्मानद्वारा सम्मानित,सम्मानले उत्साहित बनाएको चिकित्सकद्वयको प्रतिक्रिया

नेपाल टेलिभिजनमा प्रसारण हुने स्वास्थ्य दर्पण मिडिया द्वारा कोविड १९ महामारीमा महिला स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका वापत पर्सा जिल्लाका दुईजना चिकित्सक सम्मानित भएका छन् ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

मोटरसाइकल चोरी पार्टपूर्जा अलग पारेर बेच्नेहरु पक्राउ

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० बस्ने २२ वर्षीय महम्मद नुरउल्लाह देवान र सोही स्थानका २८ वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषधको १२ सय थान एम्पुल सहित १६ वर्षिय किशोर पक्राउ

लागु औषध सहित एक १६ वर्षिय वालकलाई प्रहरीले पक्राउ गरेको छ ।  लागु औषध खैरो हिरोईन सहित एकजना १७ बर्षिय किशोर पक्राउ परेका छन ।  

सिर्सिया खोला र औद्योगिक प्रदूषणको विषयमा संसदीय टोलीसँग जनप्रतिनिधिको छलफल 

 वीरगन्ज महानगरपालिकामा हुदै बग्ने सिर्सिया खोलाको प्रदुषण र परवानीपुरदेखि बिरगंज भन्सार सम्म संचालित उद्योग कलकारखानाको प्रदुषणको विषयमा बिहीबार संसदीय टोलीसँग छलफल सम्पन्न भएको छ ।

तास्करीको माध्यामले गोदाममा भण्डारण गरिएको कपडा सशस्त्रद्वारा बरामद

सशस्त्र प्रहरीले सुक्खा बन्दरगाह, परवानीपुर सडकखण्ड अन्तर्गतको वीरगंज–२४ बहुअरीस्थित एउटा गोदामबाट ४५ गाठ कपडा बरामद गरेको छ ।

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.