logo

श्रीमती हत्याको आरोपमा पति असरफ पक्राउ अनुसन्धान हुदै

इसीमाना सम्वाददाता     बीरगंज २१ माघ २०७७    438   पटक पढिएको

आफनै श्रीमतीको हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतबीरगंज महानगरपालिका वडा नं ११  स्थित मोहन सापकोटाको घरमा डेरा गरी बस्ने  ३६ वर्षिय असरफ मियाँलाई पक्राउ गरेको हो ।

 

उनलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्याय पर्साका प्रहरी प्रवक्ता डिएसपी मनोजीत कुंवरले जारकारी दिनु भयो ।


असरफले आफनै श्रीमती २३ वर्षिया युनिका थापाको घाँटी थिचेर हत्या गरेको हुन सक्ने भन्दै प्रहरी अनुसन्धान शुरु गरेको छ ।  थापा आफनै कोठामा घाँटी वरीपरी डाम देखिएको शंकित अवस्थामा बेडमा सुताईरहेको फेला परेको प्रहरीले जनाएको छ । 


थापा र उनका श्रीमान लागु औषधको प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ । मियाँलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

समाज

मोटरसाइकल चोरी पार्टपूर्जा अलग पारेर बेच्नेहरु पक्राउ

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० बस्ने २२ वर्षीय महम्मद नुरउल्लाह देवान र सोही स्थानका २८ वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषधको १२ सय थान एम्पुल सहित १६ वर्षिय किशोर पक्राउ

लागु औषध सहित एक १६ वर्षिय वालकलाई प्रहरीले पक्राउ गरेको छ ।  लागु औषध खैरो हिरोईन सहित एकजना १७ बर्षिय किशोर पक्राउ परेका छन ।  

सिर्सिया खोला र औद्योगिक प्रदूषणको विषयमा संसदीय टोलीसँग जनप्रतिनिधिको छलफल 

 वीरगन्ज महानगरपालिकामा हुदै बग्ने सिर्सिया खोलाको प्रदुषण र परवानीपुरदेखि बिरगंज भन्सार सम्म संचालित उद्योग कलकारखानाको प्रदुषणको विषयमा बिहीबार संसदीय टोलीसँग छलफल सम्पन्न भएको छ ।

तास्करीको माध्यामले गोदाममा भण्डारण गरिएको कपडा सशस्त्रद्वारा बरामद

सशस्त्र प्रहरीले सुक्खा बन्दरगाह, परवानीपुर सडकखण्ड अन्तर्गतको वीरगंज–२४ बहुअरीस्थित एउटा गोदामबाट ४५ गाठ कपडा बरामद गरेको छ ।

समाजले ,पढनु पर्ने कुरामा छोरीलाई उत्प्रेरीत गर्न सकेनः मंत्री यादव 

प्रदेश २ का अर्थ राज्यमंत्री उषा यादवले छात्राहरुले बिद्यालय छाडने प्रवृतिलाई रोक्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

मोटरसाइकल चोरी पार्टपूर्जा अलग पारेर बेच्नेहरु पक्राउ

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० बस्ने २२ वर्षीय महम्मद नुरउल्लाह देवान र सोही स्थानका २८ वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषधको १२ सय थान एम्पुल सहित १६ वर्षिय किशोर पक्राउ

लागु औषध सहित एक १६ वर्षिय वालकलाई प्रहरीले पक्राउ गरेको छ ।  लागु औषध खैरो हिरोईन सहित एकजना १७ बर्षिय किशोर पक्राउ परेका छन ।  

सिर्सिया खोला र औद्योगिक प्रदूषणको विषयमा संसदीय टोलीसँग जनप्रतिनिधिको छलफल 

 वीरगन्ज महानगरपालिकामा हुदै बग्ने सिर्सिया खोलाको प्रदुषण र परवानीपुरदेखि बिरगंज भन्सार सम्म संचालित उद्योग कलकारखानाको प्रदुषणको विषयमा बिहीबार संसदीय टोलीसँग छलफल सम्पन्न भएको छ ।

तास्करीको माध्यामले गोदाममा भण्डारण गरिएको कपडा सशस्त्रद्वारा बरामद

सशस्त्र प्रहरीले सुक्खा बन्दरगाह, परवानीपुर सडकखण्ड अन्तर्गतको वीरगंज–२४ बहुअरीस्थित एउटा गोदामबाट ४५ गाठ कपडा बरामद गरेको छ ।

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.