logo

घण्टाघरमा बा¥हौ दिनपनि अनशन जारी

      185   पटक पढिएको

वीरगन्ज, २ माघ । प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई बनाइनु पर्ने माग राखेर शुरु गरिएको रिले अनशन मंगलवार १२ औ दिन पनि जारी छ । 
    १२ औ दिनको अनशनमा माओवादी नेतृ दुर्गा क्षेत्री एमालेका युवा नेता अकलेस साह लगायतका युवाहरु अनशनमा बसेका छन । 


बीरगंज लगायत देशका अन्य क्षेत्रमा राजधानीकालागि भएका आन्दोलनका कारण     सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेपनि सकेको छैन । मंगलवार पनि प्रदेशहरुको अस्थायी राजधानी तोक्ने सरकारी तयारी थियो ।

तर बुधवारमात्रै सरकारले अस्थायी राजधानीकोलागि निर्णय लिने बताइएको छ । 


    बीरगंजको आन्दोलनले सबै क्षेत्रबाट सहयोग पाउदै गरेको छ । तर आन्दोलनको ब्यवस्थापन ठिक रुपमा नभएको भन्दै गुनासो समेत सुन्न थालिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

पहिलो वार्ता बिना निष्कर्ष बिहिन टुङ्गियो

प्रदेश नम्बर २ को राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको संर्घष समिती र सरकारी वार्ता टोली बीचको वार्ता बिना निष्कर्ष टुुगिंएको छ ।

पटेर्वा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउछौ -अध्यक्ष चौधरी

पटेर्वा सुगौली गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७४/०७५ को बाँकी अवधीकोलागि करिव २४ करोड रुपैया बिनियोजन गरिएको वडा नं २ का अध्यक्ष बिजय गैरेले बताए

बीरगंजलाई एजुकेसन  हब बनाउनु पर्छ : शिवम  साह 

महान जनयुद्धको २३ औं बार्षिक उत्सवको सन्दर्भमा मंगलबार बीरगंजमा एक अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।

प्रदेश दुईमा फोरम र राजपावीच भागवण्डा मिल्यो,राउत मुख्यमन्त्री बन्दै

प्रदेश नं २ को सरकार निर्माणकालागि संघीय समाजवादी फोरम र राजपाबीच सहमती भएको छ ।

बीरगंजको आन्दोलन जारी फाल्गुण दुईमा लाठी जुलुस प्रर्दशन गरिने

प्रदेशको राजधानी माग गर्दै आन्दोलीत बीरगंज राजधानी संघर्ष समितिले अहिले सम्मको आन्दोलनको समिक्षा गरेको छ ।

आधा आकाश

महिलाहरुको अधिकारको पक्ष नेपाल दक्षीण एशियामै अगाडि

महिलाहरुको अधिकार सुरक्षीत गर्ने बिषयमा नेपालको सम्बिधान र कानून दक्षीण एशियामै सबैभन्दा अग्रस्थानमा रहेको बिज्ञहरुको भनाई छ ।

हाफ म्याराथनमा महतो प्रथम

बीरगंज २८ फाल्गुन । नारीको सहभागीता, खेलकुदमा अग्रता’ भन्ने नाराको साथ वीरगंजमा हाफ म्याराथन २०१७ सम्पन्न भएको छ । वीरगंज जेसीज, पहल नेपाल र नयाँ नेपाल सेवा केन्द्रकोले नारीहरुको मात्र सहभागिता रहने गरि हाफ म्याराथनको आयोजना गरेको हो ।

समाज

नगर प्रमुखद्धारा पक्की सडकको शिलान्यास

जीतपुरसिमरा उपमहानगरपाकिका नगर प्रमुख डा. कृष्ण पौडेलले बुधवार वडा नम्बर २२ मा दुई वटा योजनाको शिलन्यास गरेका छन्

सूचना माग्ने अभियान्तलाई धम्की

बीरगंज महानगरपालिका वार्ड नं ३१ बस्ने मुहम्मद औरगंजेब अंसारीले सूचना माग्दा समिर आलमले फोन मार्फत धमक्याएका छन् ।

जनयुद्ध दिवसको सम्झनामा रक्तदान

जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले वीरगन्जमा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ

तलव नदिने संचारगृहमा ताला लगाउछौ -अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई नियुक्तीपत्र र तलब नदिने सञ्चार गृहमा ताला लगाउने बताएका छन

खेलकुद

एन्जल इन्टरनेशनल स्कूलको खेल महोत्सव सम्पन्न

एन्जल ईन्टरनेशनल स्कुलले आज १४ औं बार्षिक उत्सवको अवसरमा खेलकुद महोत्सव सम्पन्न गरेको छ

नेपाल एकदिवसीय विश्वकप छनोटमा

 आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई  पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको छ। नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको हो।

थ्रिस्टार सिमरा गोल्डकपको उपाधि नजिक

मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ

सिमरा गोल्डकप - थ्रिस्टारको संघर्षपूर्ण जित

टाईव्रेकरमा ४–२ को जित निकाल्दै थ्रिस्टार क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रंतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
Editor in chief

K.C. Lamichhane

kc@esimana.com

For Advertisement

Nabin Karki

9845035860

marketing@esimana.com

Contact Us

Simana Media Pvt. Ltd. Shreepur 14, Birgunj

Contact: 9855020497

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.