प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश अहिराजले बाराको परवानीपुरका ७१ वर्षिय लक्ष्मी साह सोनारको घरमा पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको ।
प्रदेश नं.२ सरकारका भौतीक योजना तथा पूर्वाधार मंत्री जितेन्द्र सोनलले प्रदेश सरकारले कोभिडकालमा प्रदेशका संचार माध्यम र संचारकर्मीलाई राहत उपलब्ध गराउन नसकेकोमा दुःख ब्यक्त गर्नु भएको छ ।
समता समाज नेपाल निचुटाद्वारा पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।
दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित व्याडमिण्टन प्रतियोगितामा नेपाल प्रहरीले जित हासिल गरेको छ । वीरगन्ज भन्सार कार्यालय परिसरमा आज बिहान आयोजित प्रतियोगितामा भन्सार कार्मचारीको टिमलाई नेपाल प्रहरीको टिमले २–० को सोझो सेटमा पराजित गरेको हो ।